दुई हजार ‘केयरगिभर’ लैजान इजरायल सहमत
मंगलबार, साउन ८, २०८१
अपराधका नौ घटना : प्रहरीद्वारा सफल अनुसन्धान
सोमबार, साउन ७, २०८१
प्रहरीको तथ्याङ्कमा गत आर्थिक वर्षमा ५९ हजार बढी अपराधका घटना भएका छन् । आर्थिक वर्ष २०७९/८० मा ५६ हजार अपराधका घटना दर्ता भएका थिए । अपराध बढेसँगै चुनौती पनि बढेको नेपाल प्रहरीले जनाएको छ ।

