दक्षिण अफ्रिकाद्वारा नेपाललाई ११६ रनको लक्ष्य प्रस्तुत
शनिबार, असार १, २०८१

नेपालले टिस जित्यो, दक्षिण अफ्रिकाले पहिलो ब्याटिङ गर्ने
शनिबार, असार १, २०८१
दक्षिण अफ्रिकाले यसअघि खेलेको तीन वटै खेलमा जित हासिल गरेको थियो । उसले श्रीलङ्का, बङ्गलादेश र नेदरल्याण्डसलाई पराजित गर्दै एक खेल अगावै सुपर आठमा पुगेको हो ।

एक सय दिनमा आधार तयार भएको छ, अब नतिजा देखिन्छ : गृहमन्त्री लामिछाने
शुक्रबार, जेठ ३२, २०८१
‘पछिल्लो एक सय दिनमा गृह मन्त्रालयले सम्पादन गरेका मुख्यमुख्य काम’का विवरण आज मन्त्रालयबाट सार्वजनिक गर्दै उहाँले यसबीचमा नीतिगत तथा कानुनी सुधार गरिएको र अब चाँडै नतिजा देखिने बताउनुभयो ।
टि २० विश्वकप क्रिकेट : दक्षिण अफ्रिकाको सामना गर्दै नेपाल
शुक्रबार, जेठ ३२, २०८१
विश्वकपमा दक्षिण अफ्रिका समूह ‘डी’बाट सुपर आठमा पुगिसकेको छ । दक्षिण अफ्रिकाले यसअघि खेलेको तीन खेलमा तीनैमा जित हात पारेको छ ।
-1718364972.jpg)
सूचना प्रविधि दशकअघि बढाउन भारतीय सहयोग महत्वपूर्ण हुनेः मन्त्री शर्मा
शुक्रबार, जेठ ३२, २०८१
शिक्षा र स्वास्थ्य सेवालाई डिजिटलाइसेन गरेर ग्रामीण क्षेत्रमा टेलिमेडिसिन र इलर्निङ प्लेटफर्मको विकास गर्न सकियो भने सेवा प्रवाहलाई गति दिन सकिने उल्लेख गर्दै मन्त्री शर्माले त्यसका लागि डिजिटल पूर्वाधारको विकासमा जोड दिइएको बताउनुभयो ।
-(1)-1718361088.jpg)
त्रिशुलिमा बेपत्ता ब्यक्तिको सशस्त्र प्रहरीद्वारा सकुशल उद्वार, दुईको खोजी कार्य जारी
शुक्रबार, जेठ ३२, २०८१
साताको लोकप्रीय