Kath Khabar
सेञ्चुरी बैंक घोटाला प्रकरणमा तत्कालीन अध्यक्ष श्रेष्ठसहित आठ जना पक्राउ
सेञ्चुरी बैंक घोटाला प्रकरणमा तत्कालीन अध्यक्ष श्रेष्ठसहित आठ जना पक्राउ देउराली सहकारी र रवीन्द्र चौलागाईँका विभिन्न कम्पनीलाई कमसल धितोकै आधारमा बैंकबाट कर्जा प्रवाह गरी घोटाला गरेको आरोप अध्यक्ष श्रेष्ठ सहितका व्यक्तिहरुमाथि रहेको छ ।
रवि लामिछाने विरुद्ध परेको रिटको सुनुवाई सकियो, फैसला आजै आउने
रवि लामिछाने विरुद्ध परेको रिटको सुनुवाई सकियो, फैसला आजै आउने अधिवक्ता भट्टराईको रिटमा मन्त्री लामिछाने सहकारी ठगी मुद्दामा संलग्न भएकाले गृहमन्त्रीको हैसियतले अनुसन्धानमा प्रभाव पार्ने भन्दै पदबाट हटाउनु पर्ने तर्क गरेका थिए ।
‘गुरिल्ला ट्रेक’ उजागर हुनेमा पलाएको आशा
‘गुरिल्ला ट्रेक’ उजागर हुनेमा पलाएको आशा माओवादी आन्दोलनमा ‘चुनुवाङ बैठक’ बहुचर्चित मानिन्छ । सोही बैठकबाट माओवादीले जनयुद्धलाई शान्तिपूर्ण राजनीतिमा अवतरण गराउने निर्णय लिएको थियो । गुरिल्ला ट्रेक जनयुद्धको उद्गमस्थल मानिने रोल्पाको थवाङसहित जनयुद्धले सघन प्रभाव पारेका ठाउँलाई समेटेर नक्साङ्कन गरिएको थियो ।
चितवनमा रगत पाउनै मुस्किल
चितवनमा रगत पाउनै मुस्किल
वेस्ट इन्डिज पुगेर सन्दीपले दिए सबैलाई धन्यवाद, भने- सपना पूरा गर्न तत्पर छु
वेस्ट इन्डिज पुगेर सन्दीपले दिए सबैलाई धन्यवाद, भने- सपना पूरा गर्न तत्पर छु आइसीसी र सबै सम्बन्धित आधिकारिक नेटवर्कहरूसँगको समन्वयमा मलाई यो टि२० विश्वकपमा भाग लिन सम्भव बनाउने हाम्रा अध्यक्ष चतुरबहादुर चन्द सर, सचिव तथा मेरा प्यारा भाइ पारस खड्का दाई, मेरा वकिल सरोज के घिमिरे दाई, विनोद दास दाई, प्रबल गौतम दाई र प्रिय बालकृष्ण लामिछाने दाईलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।
Weather Update