मुसिकोटमा गाडी दुर्घटना हुँदा तीनको मृत्यु, तीन जना घाइते
सोमबार, जेठ २८, २०८१

सन्दीपले टि ट्वान्टी विश्वकप क्रिकेट खेल्ने
सोमबार, जेठ २८, २०८१
नेपाल क्रिकेट सङ्घ (क्यान) द्वारा आज यहाँ जारी विज्ञप्तिमा वेस्ट इन्डिजमा हुने दक्षिण अफ्रिका र बङ्गलादेशविरुद्धको खेलमा सन्दीपले सहभागिता जनाउने उल्लेख गरिएको छ ।
-1717993925.jpg)
प्रधानमन्त्री दाहाल र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता
सोमबार, जेठ २८, २०८१
भेटमा उहाँहरूबीच नेपाल–भारतबीच रहीआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो । सो अवसरमा उहाँहरूबीच विगतमा भएका समझदारी एवं सम्झौताहरूको कार्यान्वयनका बारेमा छलफल भएको थियो ।

विपीन जोशीको रिहाइको पहल जारी छ : इजरायली राजदूत गोडर
आइतबार, जेठ २७, २०८१
“विपीनले घटनाका बेला धेरैको ज्यान बचाएर आफू हमासको कब्जामा परे”, उहाँले भन्नुभयो, “यस विषयमा इजरायल सरकार सक्रिय भएर खोजीमा जुटेको छ ।”

काठमाडौंबाटै समातिए नक्कली नोट सहित दुई महिला
आइतबार, जेठ २७, २०८१
अनुसन्धान गर्दा निलिमा श्रेष्ठको संलग्नता देखिएपछि उनलाई समेत नागर्जुन–५ पद्मा कोलनीबाट पक्राउ गरी अनुसन्धान अघि बढाएको प्रहरीले जानकारी दिएको छ ।

कर्णालीको झोलुङ्गे पुलमा अड्किएका दुई खच्चड बाहेक सबै खच्चडको उद्धार
आइतबार, जेठ २७, २०८१
“पुलको जाली काटेर उद्धार गर्ने क्रममा दुई खच्चडको मृत्यु भएको हो”, उहाँले भन्नुभयो–“बाँकीको डुङ्गाको सहायताले जीवितै उद्धार गर्न सफल भयौँ ।”

झोलुङ्गे पुलमा अलपत्र परेका ९ खच्चडको उद्धार, दुईको मृत्यु
आइतबार, जेठ २७, २०८१
आज बिहान करिब ९ः३० बजे अछामको पञ्चदेवल विनायक नगरपालिका–९ बाट दैलेखको खिड्कीज्युला बजारस्थित आठबिस नगरपालिका–४ तर्फ दैनिक अत्यावश्यक सामग्री ओसारपसार गर्ने क्रममा १५ वटा खच्चड दुर्घटना भएको हो ।
आर्किटेक्ट इञ्जिनियर खोज्दै काठमाडौं महानगरपालिका
आइतबार, जेठ २७, २०८१
श्रम बैङ्कमा आएकामध्येबाट अहिले छ सय छनोट गरी काममा खटाइएको छ । आवश्यकता र मागअनुसार अन्यलाई पनि काममा खटाउने तयारी गरिरहेको कामपाले जनाएको छ । आवेदन दिनेमध्ये सबैभन्दा धेरै सरसफाइको क्षेत्रमा काम गर्ने जनशक्ति रहेको कामपाले जनाएको छ ।
साताको लोकप्रीय