Kath Khabar
हल्लैहल्ला माझ टिप्नु छ सही सूचना
हल्लैहल्ला माझ टिप्नु छ सही सूचना आमसञ्चार माध्यमको अस्तित्व नै सङ्कटमा पर्ने हो कि जस्तो अनुभव पत्रकारलाई परिसकेको छ । प्रविधिप्रेरित परिवर्तन वा डिजिटल प्रणालीले खोजेको कोणतिर नलाग्दा माध्यमीय सन्देशलाई लिनेको सङ्ख्या न्यून हुने स्पष्ट छ । माध्यमीय सञ्चारमा अबको बाटो के त ? शुरुमा चर्चित गर्व गर्न मिल्ने चित्रको आडमा परिवर्तित परिवेशलाई बुझेर विद्यमान र...
सुनचाँदीको मूल्य बढ्यो
सुनचाँदीको मूल्य बढ्यो
२६ सार्वजनिक संस्थान नाफामा, १५ घाटामा
२६ सार्वजनिक संस्थान नाफामा, १५ घाटामा संस्थानको शेयरधनी कोष (नेटवर्थ) अघिल्लो आर्थिक वर्षको तुलनामा २० प्रतिशतले वृद्धि भई रु नौ खर्ब ८२ अर्ब १३ करोड १७ लाख पुगेको छ । समीक्षा अवधिमा ३२ वटा संस्थानको शेयरधनीकोष धनात्मक र बाँकी १० वटाको ऋणात्मक रहेको छ ।
जुत्ता सिलाएर उद्यमी बन्नुभएकी निर्मला
जुत्ता सिलाएर उद्यमी बन्नुभएकी निर्मला गाउँघरमा आजभोलि विवाहलगायत कार्यक्रममा निर्मलाले बनाएको जुत्ता धेरै बिक्री हुन्छ । बजार विस्तार हुँदै गएको छ । रामेछाप, सिन्धुली, विराटनगर, जनकपुर, चपुरलगायत ठाउँबाट जुत्ता माग आउने गरेको निर्मलाले बताउनुभयो । विसं २०७१ तिर निर्मलाको श्रीमान् वैदेशिक रोजगारीका लागि मलेसिया जानुभएको थियो । तर निर्मलाले छ ११ महिनामै श्रीमान्लाई घर फर्काउनुभयो...
प्रतिपक्षमा जुन पार्टी भए पनि सहकारी ठगीको मुद्दा यसरी नै उठ्थ्यो : महामन्त्री थापा
प्रतिपक्षमा जुन पार्टी भए पनि सहकारी ठगीको मुद्दा यसरी नै उठ्थ्यो : महामन्त्री थापा “यदि अहिले कांग्रेसको ठाउँमा अरु जुनसुकै पार्टी भए पनि यो विषय उठ्थ्यो । त्यसैले सहकारीको रकम अपचलनका विषयमा छानबिन गर्न कांग्रेसले भनेजस्तै समिति बन्छ, सहकारीबाट पीडित भएकाले न्याय पाउँछन्, सहकारीका नाममा ठगी गर्नेलाई कानुनअनुसार कारबाही हुन्छ, यसका लागि आजदेखि कांग्रेस सडक सङ्घर्षमा उत्रिएको छ”
जहाँ बादलले ढाकेको पहाड हेर्न आउँछन् पर्यटकहरु...
जहाँ बादलले ढाकेको पहाड हेर्न आउँछन् पर्यटकहरु... हाँडिकोटका थुप्रै विशेषता छन् । यहाँबाट देखिने सूर्योदय र सूर्यास्तले पर्यटकलाई मोहित बनाउँछ । “पहिला बाख्रावस्तु चराउन, बाँको खोज्न टापुमा जान्थ्यौँ, अहिले पर्यटकीयस्थलका रुपमा स्थानीय सरकारले विकास गरेको छ”
Weather Update