एसइईको पुरक परीक्षा साउन २३ देखि ३१ सम्म
आइतबार, असार १६, २०८१
नेपालमै पहिलोपटक रोबोटबाट सर्जरी, बिएण्डबी अस्पतालले राख्यो रेकर्ड
आइतबार, असार १६, २०८१
शल्यक्रियामा रोबोटिक प्रविधिको प्रयोगले चिकित्सक र बिरामी दुवैका लागि फाइदाजनक भएको डा. शर्माले बताइन् । उनका अनुसार रोबोटिक प्रणालीले ठूलो घाउ नपारीकनै बढी चुस्तताका साथ शल्यक्रिया गर्नसक्छ ।
