Kath Khabar
प्रतिनिधिसभा बैठक सुरु (LIVE)
प्रतिनिधिसभा बैठक सुरु (LIVE)
संसद् समीक्षा : बजेटमाथि सत्तापक्ष सांसदकै चर्को असन्तुष्टि
संसद् समीक्षा : बजेटमाथि सत्तापक्ष सांसदकै चर्को असन्तुष्टि असार ४ गतेको बैठकमा विनियोजन विधेयकका विभिन्न शीर्षकमाथिको छलफलका क्रममा आफ्नो असन्तुष्टि जनाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सांसद राजेन्द्रप्रसाद लिङ्देनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको आगामी आर्थिक वर्षको वार्षिक विकास कार्यक्रम पुस्तिका च्यात्नु भएको थियो भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले रोस्टममै मौनधारण गर्नुभएको थियो...
‘नेपाल आइडल-५’ को उपाधि करण परियारलाई
‘नेपाल आइडल-५’ को उपाधि करण परियारलाई स्कुलमा हुँदा थुप्रै कार्यक्रममा भाग लिएर आफ्नो गायनकला प्रस्तुत गरेका करणले स्कुलका गुरुले ‘कर्णप्रिय स्वरका धनी भाइ करण परियार’ भनेर मञ्चमा बोलाएको सम्झिदै भन्छन्, सरले स्कुलमा र बुवाले घरमा तिम्रो स्वर राम्रो छ गाउन सक्छौ भनेर नभनेको भए गाउँ छोडेर संगीत सिक्न आउने सपना देख्ने थिएन होला।’
Weather Update