Kath Khabar
चलचित्र 'पूजार सार्की' को विषयमा दलित आयोगको चासो
चलचित्र 'पूजार सार्की' को विषयमा दलित आयोगको चासो जब चलचित्रको कथा सुनेँ र जहाँ छायाङ्कन भयो, त्यहाँको परिस्थितिले मलाई अचम्मित बनायो । त्यहाँ धेरै कुरा देख्ने र बुझ्ने मौका पाएँ
मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धनसँगसँगै अघि बढाउन प्रयासरत छौँ : सञ्चारमन्त्री शर्मा
मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धनसँगसँगै अघि बढाउन प्रयासरत छौँ : सञ्चारमन्त्री शर्मा राजनीतिक अधिकार र प्रेस स्वतन्त्रताको अधिकार सँगसँगै अघि बढ्ने भएकाले हिजोका ठूलाठूला राजनीतिक परिवर्तनका सङ्घर्षमा नेपालको पत्रकारिता क्षेत्रले परिवर्तनको महत्वपूर्ण हिस्साको रुपमा भूमिका निर्वाह गर्दै आएको उहाँले बताउनुभयो । अब पनि राजनीतिक तथा प्रेस स्वतन्त्रताको अधिकारलाई थप स्थापित गर्दै बदलिएको व्यवस्थाअनुकूल जनताको अवस्था बदल्न राजनीति र पत्रकारिता एउटै मिसनमा अघि...
गोरखकाली रबर उद्योग पुनः सञ्चालनको माग
गोरखकाली रबर उद्योग पुनः सञ्चालनको माग सरकारको नीति तथा कार्यक्रममा समावेश भएपनि उद्योग सञ्चालनका लागि प्रकृया सुरु नभएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । सो उद्योग सञ्चालनका लागि ठोस कार्ययोजना र ढाँचा तय भइनसकेको उद्योग विभागका निर्देशक अर्जनसेन ओलीले बताउनुभयो । “मन्त्रालय तहबाट नीतिगत निर्णय त भएको हो, तर उद्योग सञ्चालनको गृहकार्य अघि बढेको...
Weather Update