ललितपुरको चक्रपथमा अपाङ्गतामैत्री आकाशे पुल निर्माण हुँदै
बुधबार, जेठ २३, २०८१
जलवायु परिवर्तनका असर न्यूनीकरणमा योगदान गर्न विश्व समुदायलाई राष्ट्रपतिको अपिल
बुधबार, जेठ २३, २०८१
जलवायु परिवर्तनका असर कम गर्न नेपालले राष्ट्रियस्तरमा विभिन्न कार्य गर्दै आएको तथा यो विषय सरकारको नीति तथा कार्यक्रममा पनि सम्बोधन भएको बताउँदै राष्ट्रपति पौडेलले राष्ट्रपति जलवायु परिवर्तन व्यवस्थापन कार्यक्रमले जलवायु परिवर्तनका नकरात्मक असर न्यून गर्दै अनुकूलन क्षमता वृद्धिमा सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।
नेदरल्यान्ड्सविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
मंगलबार, जेठ २२, २०८१
टी–२० विश्वकप क्रिकेटमा नेपालको यो दोस्रो सहभागिता हो भने नेदरल्यान्डस्को पाँचौ सहभागिता हो ।
सांसदहरूद्वारा सदनमा बजेटका विविध पक्षको मिहिन विश्लेषण
मंगलबार, जेठ २२, २०८१
आजकै बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटले आर्थिक सुधारको नयाँ चरण घोषणा गरेको बताउनुभयोे । उहाँले सन्तुलित रूपमा बजेट प्रस्तुत भएको बताउनुभयो । बजेटले आर्थिक रुपान्तरणको स्पष्ट लक्ष्य किटान गरेको उल्लेख गर्दै उहाँले रोजगारी र उत्पादन वृद्धि, सूचना प्रविधि सेवा निर्यातबाट आर्थिक समृद्धि सम्भव...
‘होस्टेल ३’ को प्रमुख भूमिकामा रिहान, पदम र सिम्रनको प्रवेश, को हुन् उनीहरू ?
मंगलबार, जेठ २२, २०८१
उनी नेपाली गायन रियालिटी शो ’भ्वाइस अफ नेपाल’ को चौथो संस्करणको टप १० फाइनलिस्ट समेत हुन् । उनले यसअघि एक चलचित्रमा अभिनय गर्ने तय भएको तर प्रवेशाज्ञा (भिसा)को समय सीमाको कारण काम गर्न पाएका थिएनन् ।
