सेनाको सहयोगमा गलकोट कोतघर जीर्णोद्धार, मौलिक स्वरुप कायम
बिहीबार, जेठ २४, २०८१
पतिको दीर्घ जीवन र सुस्वास्थ्यको कामना गर्दै मिथिलाञ्चलमा वटसावित्री पर्व मनाइँदै
बिहीबार, जेठ २४, २०८१
काठमाडौं उपत्यकामा अपराह्न वर्षा हुने, यि प्रदेशमा हुरीबतासको पनि सम्भावना
बिहीबार, जेठ २४, २०८१
आज राति कोशी, वाग्मती र गण्डकी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी क्षेत्रमा मौसम सफा रहने छ । कोशी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
नयाँ बजेटको आकार महत्वाकांक्षी नभइ सन्तुलित छ : अर्थमन्त्री पुन
बुधबार, जेठ २३, २०८१
“बजेटमा प्रादेशिक सन्तुलन कायम गरिएको छ, आयोजना प्रमुखको सरुवा नगरी आयोजनालाई गति दिएको छ, रणनीतिक महत्वका आयोजनामा सहज रुपमा बजेट उपलब्ध गराउने गरी प्रबन्ध गरिएको छ । आर्थिक वृद्धिको सम्भावक क्षेत्र पहिचान गरी आर्थिक वृद्धिको लक्ष्य निर्धारण गरिएको र पुँजीगत खर्च वृद्धि हुन्छ । ”
डिजिटल नेपाल कन्क्लेभ २०२४ आयोजना हुँदै, डिजिटलाइजेसन र विकासको तालमेलमा जोड दिइने
बुधबार, जेठ २३, २०८१

