चोरी गर्न गएका एक व्यक्तिले निले एक तोला सुन
सोमबार, वैशाख २४, २०८१

क्रिकेटर लामिछानेको मुद्दामा आगामी जेठ १ गतेका लागि पेशी तोकियो
सोमबार, वैशाख २४, २०८१
उहाँले भन्नुभयो, “सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दा आगामी जेठ १ गतेका लागि पेशीमा गएको छ, आइतबारविपक्षी झिकाउन आदेश भएकै इजलासमा परेकाले हेर्न मिलेन ।” यसअघि गत आइतबार अदालतले पहिलो प्राथमिकतामा राखेर मुद्दाको सुनुवाइ गर्न आदेश दिएको थियो ।
शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने
आइतबार, वैशाख २३, २०८१
आज गोठाटार फिडर (जेरपार्टी वितरण केन्द्र) अन्तर्गत फोर्स बसपार्कदेखि तेजविनायक चोकसम्म विद्युत् अवरुद्ध भएको थियो ।

चलचित्रको कथा बोल्ने गीत ‘बुझिन् मैले’
आइतबार, वैशाख २३, २०८१
गीतलाई प्रकाश सपूतले तयार गर्नुभएको छ । उहाँकै शब्द र सङ्गीत रहेको उक्त गीत समीक्षा अधिकारीले गाउनुभएको हो । चलचित्रले पहिलो सातामा रु छ करोडको हाराहारीमा व्यापार (ग्रस कलेक्सन) गरेको निर्माण पक्षले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।
साताको लोकप्रीय