शिक्षक महासंघका प्रतिनिधि र प्रधानमन्त्रीबीच आज साँझ भेट हुँदै
शुक्रबार, वैशाख ५, २०८२
बिस्केट जात्राको अन्तिम दिन हात नभएको लिङ्गो ढालियो
शुक्रबार, वैशाख ५, २०८२
प्रत्येक वर्ष चैत मसान्तका दिन स्थानीयले भक्तपुरको कुमालेटोलस्थित तालाक्वोमा हात नभएको लिङ्गो उठाएर जात्रा गर्दै अन्तिम दिन आज विधिपूर्वक पूजागरी ढालेपछि भैरवको रथ तान्ने प्रक्रिया सुरु हुने गर्दछ ।
नेपाल–संयुक्त अधिराज्यबीचको बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्याउनेछुः राजदूत घिमिरे
शुक्रबार, वैशाख ५, २०८२
पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको अध्ययन प्रतिवेदन लेखा समितिमा पेस
शुक्रबार, वैशाख ५, २०८२
विभिन्न क्षेत्र र निकायबाट प्रश्न उठेपछि संसदीय समितिको २०८१ जेठ २७ को निर्णयबमोजिम अध्ययन तथा अनुगमन गरेको थियो । विसं २०८१ असार २३ देखि २५ गतेसम्म लिङ्देन संयोजकत्वको उपसमितिले स्थलगत अध्ययन गरेको थियो ।
रास्वपाको महाधिवेशन आगामी फागुनमा
शुक्रबार, वैशाख ५, २०८२
कोशी प्रदेशमा सन्तोष परियार, मधेसमा मनिष झा, बागमतीमा लिमा अधिकारी, गण्डकीमा शिशिर खनाल, लुम्बिनीमा विपिन कुमार आचार्य, कर्णालीमा गणेश पराजुली र सुदूरपश्चिमा हरि ढकाललाई इन्चार्ज तोकिएको छ ।
