अध्यक्ष लिङ्देनसहित राप्रपाका सात नेता रिहा
आइतबार, वैशाख ७, २०८२
रवि लामिछानेको तर्फबाट सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर
आइतबार, वैशाख ७, २०८२
सर्वोच्च अदालत प्रशासनले सोमबार निवेदनको सुनुवाइ हुने पुष्टि गरेको छ । हाल लामिछाने रूपन्देही जिल्ला कारागारमा थुनामा छन् ।
काठमाडौंमा आज राप्रपा र शिक्षकहरूको आन्दोलन, सर्वसाधारणलाई सास्ती
आइतबार, वैशाख ७, २०८२
राप्रपाले निषेधित क्षेत्र बिजुलीबजार पुल आसपासमा भेला हुने जनाएपछि माइतीघर, बबरमहल र नयाँबानेश्वर क्षेत्रमा सवारी आवगमनमा रोक लगाइएको छ ।

