Kath Khabar
राप्रपाका अध्यक्षसहित तीन जना पक्राउ

                                काठमाडौं, वैशाख ७ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, नेता बुद्धिमान तामाङ र प्रमुख सचेतक ज्ञानबहादुर शाही पक्राउ पर्नुभएको छ ।

उहाँहरु निषेधित क्षेत्रमा प्रदर्शन गर्ने क्रममा पक्राउ पर्नुभएको नेपाल प्रहरीका प्रवक्ता दिनेशकुमार आचार्यले जानकारी दिनुभयो । राप्रपाले निषेधित क्षेत्र तोकिएको माइतीघर बिजुलीबजारमा प्रदर्शन गरेको थियो ।
---

 

प्रकाशित मिति: आइतबार, वैशाख ७, २०८२  १५:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update