गाजालाई ‘खाली गर्ने’ ट्रम्पको योजना
आइतबार, माघ १३, २०८१
इजरायली चार बन्धक रिहा, बदलामा २०० प्यालेष्टिनी कैदीको पनि रिहाई
शनिबार, माघ १२, २०८१
इजरायली बन्धक र बेपत्ता परिवार फोरमका अनुसार रिहा हुनेमा करिना एरिभ, डानिएला गिल्बोआ, नामा लेवी र लिरी अल्बाग रहेका छन् । कैदमा रहँदा अल्बाग १९ वर्षका भए भने अन्य सबै २० वर्षभन्दा माथिका इजरायली हुन् ।
दक्षिणी क्यालिफोर्नियाको नयाँ क्षेत्रमा आगलागी, युनिभर्सिटीलाई तत्काल खाली गर्न निर्देशन
शुक्रबार, माघ ११, २०८१
हेलिकप्टरहरू पानीसहित आगो निभाउन लागि रहेका छन् । भेन्टुरा काउन्टीको अग्नि नियन्त्रण कार्यालयका अधिकारीहरूले सामाजिक सञ्जालमा भनेका छन्, “अग्निनियन्त्रकहरूले आक्रामक रूपमा आकाश र जमीनबाट आगो निभाउन सङ्घर्ष गरिरहेका छन् ।” उनीहरूले नजिकको क्षेत्रमा कुनै पनि सम्भावित संरचना खतराको आँकलन गर्दै क्षति न्यूनीकरणको प्रयास गरिरहेका छन्।
गाजाको भग्नावशेष हटाउन पाँच बर्ष लाग्ने
शुक्रबार, माघ ११, २०८१
विस्फोटक पदार्थ पत्ता लगाउनका लागि स्रोत, कोष र विशेष उपकरणहरू सुरक्षित गर्न, र भग्नावशेष उठाउन, सामान छुट्टाउन र ढुवानी गर्न तीनदेखि पाँच बर्ष लाग्नसक्ने अनुमान गरिएको बिसिसोले प्यालेस्टिनी समाचार संस्था (वाफा) सँग बताउनुभएको हो ।
डोनाल्ड ट्रम्प ४७ औं अमेरिकी राष्ट्रपति रूपमा शपथ ग्रहण
मंगलबार, माघ ८, २०८१
उहाँले राष्ट्रको भविष्यको प्रगतिको लागि कडा प्रयास गर्ने र अमेरिकालाई नयाँ उच्चतामा पुर्याउने आफ्नो प्रतिबद्धता व्यक्त गर्नुभयो।"
चिकित्सकको बलात्कारपछि हत्याकाण्डमा दोषी ठहर रोयलाई आजीवन कारावास
सोमबार, माघ ७, २०८१
पीडितको रगताम्य शव फेला परेको थियो । घटनापछि सरकारी अस्पतालका चिकित्सकहरूले थप सुरक्षाको माग गर्दै कलकत्ता र भारतका अन्य ठाउँका हजारौँ नागरिकहरू ऐक्यबद्धता जनाउँदै डाक्टरहरूको विरोधप्रदर्शनमा सामेल भएका थिए ।
उद्घाटन दिवस, ट्रम्प-शैली : के हुनेछ ?
सोमबार, माघ ७, २०८१
“पदभार ग्रहण गरेको केही घण्टाभित्रै मैले दर्जनौँ कार्यकारी आदेशमा हस्ताक्षर गर्नेछु, लगभग १०० वटा । तीमध्ये धेरै म भोलिको मेरो सम्बोधनमा वर्णन गर्नेछु”, ट्रम्पले आइतबार उद्घाटन–पूर्व क्यान्डल लाइट डिनरमा समर्थकहरूलाई भन्नुभयो । आफ्ना धेरै प्रतिज्ञामध्ये उहाँले सामूहिक निर्वासन कार्यक्रम सुरु गर्ने र तेल उत्खनन बढाउने वाचा गर्नुभएको छ ।
इजरायल-हमासबीच युद्धविराम सुरु: हमासद्वारा आइतबार रिहा हुने तीन बन्धककोे नाम सार्वजनिक
आइतबार, माघ ६, २०८१
यसैबीच हमास नेतृत्वको ‘सिभिल डिफेन्स एजेन्सी’ले आइतवार बिहानबाट युद्ध विराम सुरु हुने भनिएको समययता इजरायली हवाई आक्रमणमा दशजना मारिएको बताएका छन्। उक्त निकायका प्रवक्ता मोहमद बासालका अनुसार छ जना गाजामा मारिएका थिए भने तीन जना उत्तरमा र एक जना रफाहमा मारिनुका साथै विभिन्न स्थनमा गरी थप २५ जना घाइते भएका...
साताको लोकप्रीय

