
घरेलु कामदारका लागि खाडी मुलुक पुनः खुला गर्ने तयारी गर्दै सरकार
बिहीबार, माघ २०, २०७८
‘खाडी मुलुकमा लगाएको प्रतिबन्धले विशेष गरी महिलाहरू प्रभावित भएका छन् । उहाँहरु रोजगारीको लागि खाडी मुलुक जान चाहनुहुन्छ, यसलाई खुला गरेर सहजीकरण गर्नु आवश्यक छ ।’
साताको लोकप्रीय