एमसिसीबारे सत्तारूढ पाँच दलको साझा धारणा बन्छ - श्रममन्त्री श्रेष्ठ
बुधबार, पुस ७, २०७८

अर्थमन्त्री शर्माले भन्नुभयो, अर्थतन्त्र संकटमा पर्न थालेको भन्नु नियोजित हल्ला मात्र
सोमबार, पुस ५, २०७८
‘पुँजीगत खर्चको स्थिति कमजोर छ, यो कुरा साँचो हो । तर अन्य सूचकहरू संकटमा रहेको भन्ने कुरा नियोजित हल्ला हो ।’ उहाँले भन्नुभयो ‘पुँजीगत खर्च बढाउनै पर्छ, तरलता अभाव हटाउन पनि पुँजीगत खर्च आवश्यक छ ।’

उच्च शिक्षामा आर्थिक हैसियत भएकाको मात्रै पहुँच हुनुहुँदैन : प्रधानमन्त्री देउवा
सोमबार, पुस ५, २०७८

युवा खाडीमा, पढेका ४ लाख बौद्धिक जनशक्ति १ सय मुलुकमा पलायन !
शुक्रबार, पुस २, २०७८
गुणस्तरीय शिक्षा र रोजगारीको अभावमा मुलुकबाट बाहिरिने रकम र युवा जनशक्तिको संख्या वर्षेनी बढ्दैछ । यसले अन्तत मुलुकको अर्थतन्त्रमा नकारात्मक असर पार्नेछ जसका बारेमा नीति निर्माताहरु समयमै चनाखो हुन जरुरी छ ।

भारतमा भन्दा नेपालमा बढि महङ्गी, मजदुरलाई कमाएको पैसाले खानै मुस्किल
बिहीबार, पुस १, २०७८
भारतमा भन्दा नेपालमा बढि महङ्गी, मजदुरलाई कमाएको पैसाले खानै मुस्किल
साताको लोकप्रीय