एन आई सी एशियाद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक
शुक्रबार, साउन १२, २०८०

राष्ट्र बैंकको नयाँ निर्देशन : अबदेखि व्यक्तिगत आवास शीर्षकमा बैंकहरुले दुई करोड रुपैयाँसम्म कर्जा दिन पाउने
शुक्रबार, साउन १२, २०८०
राष्ट्र बैंकका अनुसार ऋणीले स्थायी लेखा नम्बर लिएको हुनुपर्ने सम्बन्धी व्यवस्था अन्तर्गत बैंक तथा वित्तीय संस्थाहरुले छुट्टा छुट्टै वा एकमुष्ट गरी २५ लाख वा सो भन्दा बढी रकमको कर्जा कुनै व्यक्तिलाई प्रवाह गर्नु परेमा त्यस्तो व्यक्तिले अनिवार्य रुपमा स्थायी लिएको हुनुपर्नेछ ।

आवासीय घरकर्जाको सीमा बढाइयो, अब ऋणीले २ करोडसम्म ऋण पाउने
आइतबार, साउन ७, २०८०
चालु आर्थिक वर्षमा वित्तीय तथा मौद्रिक क्षेत्र सुधारका लागि विभिन्न कानूनी प्रक्रिया संशोधन तथा सुधारका नीति लिइने राष्ट्र बैंकको भनाइ छ । राष्ट्र बैंकको नियमन तथा सुपरीवेक्षणको काम चुस्त बनाउन विभिन्न नीति, ऐन, नियमावली तथा निर्देशिकामा संशोधन गरिने जनाइएको छ ।

मौद्रिक नीति सार्वजनिक : घरजग्गा क्षेत्रमा प्रवाह गरिने कर्जा सम्बन्धी व्यवस्थामा भएन फेरबदल (पूर्णपाठसहित)
आइतबार, साउन ७, २०८०
राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा पनि सोही व्यवस्थालाई निरन्तरता दिएको छ ।

आज मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी
आइतबार, साउन ७, २०८०
विशेषगरी ब्याजदर नियन्त्रण र कर्जा लगानीमा उदार हुने गरी केन्द्रीय बैंकले मौद्रिक नीति ल्याउनुपर्ने निजी क्षेत्रको माग छ।
1689747491.jpg)
विकास बैंकहरूले दिगो विकासमा योगदान दिन हरित निक्षेप र हरित कर्जा योजना ल्याउने
बुधबार, साउन ३, २०८०

१ सातासम्म देशभरका सरकारी खाता रोक्का
सोमबार, असार २५, २०८०
महालेखाको यही असार १० गते जारी सूचना अनुसार गएराति १२ बजेदेखि प्रदेश र स्थानीय तहको यो आर्थिक वर्षको कारोबार बन्द भएको महालेखानियन्त्रक कार्यालयका सूचना अधिकारी गायत्री रमण खनालले जानकारी दिए।
साताको लोकप्रीय