Kath khabar
दशैंका लागि आजदेखि नयाँ नोट साट‍्न पाइने
दशैंका लागि आजदेखि नयाँ नोट साट‍्न पाइने यस वर्ष पनि अघिल्ला वर्षहरूमा जस्तै ५, १०, २०, ५० र १०० रुपैयाँका नोट साट्ने व्यवस्था छ । प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँका दरले नयाँ नोट साट्न पाइने राष्ट्र बैंकले जनाएको छ ।
वाणिज्य बैंकहरूले दैनिकरूपमा २० केजी सुन आयात गर्न पाउने
वाणिज्य बैंकहरूले दैनिकरूपमा २० केजी सुन आयात गर्न पाउने हालको १० केजी सुनले बढ्दो बजार माग धान्न नसक्ने भन्दै व्यवसायीहरुले आयात कोटा बढाउन गरेपश्चात् राष्ट्र बैंकले सुनको दैनिक आयात कोटा बढाउन लागेको जानकारी दिएको छ ।
नेपाल राष्ट्र बैंकले आज १० अर्ब रूपैयाँ बराबरको ऋणपत्र जारी गर्दै
नेपाल राष्ट्र बैंकले आज १० अर्ब रूपैयाँ बराबरको ऋणपत्र जारी गर्दै यो ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन सक्नेछन्।
गरिमा विकास बैंकले ११.९९% फिक्स ब्याजदरमा नयाँ घरकर्जा दिने
गरिमा विकास बैंकले ११.९९% फिक्स ब्याजदरमा नयाँ घरकर्जा दिने कर्जा सम्बन्धी सम्पूर्ण कागजात पेश गरेको २ कार्यदिन भित्र स्वीकृत हुने बैंकले जनाएको छ । निश्‍चित तथा आकर्षक ब्याजदरमा घर खरिद वा निर्माण गर्नका लागि बैंकको कुनै पनि शाखामा सम्पर्क गर्न सकिने बताएको छ । 
Weather Update