न्यूरोडको फुटपाथ विस्तारको काममा स्थानीयको अवरोध
शुक्रबार, साउन ४, २०८१
भद्रकाली मन्दिरका सत्तल पुनःनिर्माण गरिँदै
बिहीबार, असार २७, २०८१
महानगरका पूर्वप्रमुख विद्यासुन्दर शाक्यले सत्तल पुनःनिर्माण सुरु गर्न समय लागेपनि सक्न समय लगाउन नहुनेमा जोड दिनुभएको थियो । जीर्ण भएर टेकोका भरमा अड्याइएको भवनका कारण भद्रकाली मन्दिरमा आउने दर्शनार्थीसमेत त्रसित हुने अवस्था थियो ।
