अविरल वर्षाका कारण उपत्यकाका खोला नदीमा जलसतह बढ्यो, करिडोरमा प्रहरी गस्ती
शनिबार, असार २२, २०८१
भक्तपुरमा हनुमन्तेको बाढीले डुबान, उच्च सतर्कता अपनाउन आग्रह
शनिबार, असार २२, २०८१
भक्तपुरमा बाढी र पहिरोको उच्च जोखिम क्षेत्रको पहिचान गरी तत्काल खोज तथा उद्धारका लागि नेपाली सेना तयारी अवस्थामा रहेको छ ।
डेङ्गु फैलन नदिन लार्भा नष्ट गर्ने अभियानमा कामपा
बिहीबार, असार १३, २०८१
“रोग सार्ने र महामारी फैलाउने सबै प्रजातिका लामखुट्टे पानी जमेको ठाउँमा बस्छन् । उनीहरूको प्रजनन प्रक्रिया त्यहीँ पूरा हुन्छ । यसकारण पानी जम्न दिनु हुँदैन । यो काम व्यक्ति र समुदाय आफैँले गर्न सक्छन्, त्यसैले अभियान सञ्चालन गरिएको हो”, उहाँले भन्नुभयो ।
