Kath Khabar
वीरगञ्जमा खानेपानीको सङ्कट गहिरिँदै
वीरगञ्जमा खानेपानीको सङ्कट गहिरिँदै “सुक्यायाममा चुरे क्षेत्रमा जमिनमुनि पानीको रिचार्ज कम हुने गर्छ । त्यसले गर्दा हरेक वर्ष हिउँदयाममा भूमिगत पानीको सतह घट्दै गइरहेको छ”, उहाँले भन्नुभयो, “पहिला–पहिला त चापाकल खासै सुक्दैन्थे तर, अहिले भने चापाकलमा पानी सुक्ने गरेको छ ।”
सीमा पास पाएपछिको खुसी
सीमा पास पाएपछिको खुसी
Weather Update