Kath Khabar
ललिता निवासको जग्गामा बनेका संरचना हटाउन काठमाडौं महानगरले दियो ७ दिने अल्टिमेटम
ललिता निवासको जग्गामा बनेका संरचना हटाउन काठमाडौं महानगरले दियो ७ दिने अल्टिमेटम उक्त निर्देशनलाई अटेर गरे महानगर प्रहरीले हटाउने चेतावनी समेत महानगरले दिएको छ ।
काभ्रेको ५० प्रतिशत खानेपानीको स्रोतमा भेटियो दिसाजन्य किटाणु
काभ्रेको ५० प्रतिशत खानेपानीको स्रोतमा भेटियो दिसाजन्य किटाणु कार्यालयले पातलो चौलानीको पानीजस्तो पखाला लाग्ने, खान–पिउन नसकी झन् बिरामी भएमा, दिसामा रगत देखिएमा, तारन्तार वान्ता भएमा, बालबालिका ज्यादै तिर्खाएमा, उच्च मात्रामा ज्वरो आएमा, धेरैपटक पातलो दिसा गरेमा उपचारार्थ तुरुन्तै स्वास्थ्य संस्थामा जान तथा लैजान अपिलसमेत गरेको छ।
काठमाडौं महानगरले टिसर्ट, झोलादेखि मोटरसाइकलमा स्टिकर टाँसेर गरिने विज्ञापनमा पनि कर लगाउने
काठमाडौं महानगरले टिसर्ट, झोलादेखि मोटरसाइकलमा स्टिकर टाँसेर गरिने विज्ञापनमा पनि कर लगाउने आज नगरसभामा प्रस्तुत गरेको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक, २०८० सो व्यवस्था गरेको छ ।
राक्सिराङ गाउँपालिकाले बसाइँ सरेर आउनेलाई घर उपहार दिने
राक्सिराङ गाउँपालिकाले बसाइँ सरेर आउनेलाई घर उपहार दिने आगामी आर्थिक वर्षको नीति कार्यक्रम मार्फत् दुर्गम भेगबाट बसाइँसराइँ गरी अन्यत्र जाने प्रवृत्तिलाई निरूत्साहित गरी अन्यत्रबाट गाउँपालिका आउनेलाई घर उपहार दिने कार्यक्रम ल्याएको हो।
बालेनले तोके महानगर भित्र नयाँ कर दर
बालेनले तोके महानगर भित्र नयाँ कर दर महानगरले ८ करोडसम्मको सम्पत्तिमा ०.३०० प्रतिशतमा ६० हजार कर थप भई ८४ हजार ५ सय रुपैयाँ र १० करोड रुपैयाँसम्मको सम्पत्तिमा ०.४५० प्रतिशतमा ९० हजार रुपैयाँ थप गरी १ लाख ७४ हजार ५ सय रुपैयाँ कर तिर्नुपर्ने व्यवस्था गरेको छ ।
जिल्ला प्रशासन कार्यालय ललितपुरमा बयान दिने मिटरब्याजीहरु बढ्न थाले
जिल्ला प्रशासन कार्यालय ललितपुरमा बयान दिने मिटरब्याजीहरु बढ्न थाले जनचेतना र सुरक्षाको दृष्टिले कमजोर मधेशका जिल्लाहरूमा त अनुचित लेनदेनको डरलाग्दो अवस्था पहिलेदेखि नै खुलेको हो ।
Weather Update