Kath Khabar
उपप्राध्यापक प्रेम चलाउनेले दिए सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
उपप्राध्यापक प्रेम चलाउनेले दिए सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट मुद्दा विचाराधीन रहेकै अवस्थामा जेठ ३० गते बसेको मन्त्रिपरिषद् बैठकले चलाउनेमाथि आक्रमण गर्ने नेविसंघका कार्यकर्ताविरुद्धको मुद्दा फिर्ता लिने निर्णय गरेको थियो ।
ललितपुरमा हिन्दी फिल्म रोकिँदैन : मेयर चिरिबाबु महर्जन
ललितपुरमा हिन्दी फिल्म रोकिँदैन : मेयर चिरिबाबु महर्जन काठमाण्डौं महानगरपालिकाले भने आजदेखि भारतीय फिल्मको प्रदर्शनमा रोक लगाएको छ ।
ताला तोडेको भन्दै मेयर बालेनप्रति क्रान्तिकारी आक्रोशित, संघर्षको घोषणा
ताला तोडेको भन्दै मेयर बालेनप्रति क्रान्तिकारी आक्रोशित, संघर्षको घोषणा संगठनका केन्द्रीय सचिव प्रशुन कार्कीले मेयर बालेनले शैक्षिक माफियाहरुसँग साँठगाठ गरेर आफ्नो संगठनसँग द्घन्द निम्त्याउन खोजेको आरोप लगाउँदै भने,“खबरदार बालेन्द्र राजासँग नडराएको क्रान्तिकारी कमजोर छैन तिमीले ठूलो मुल्य चुकाउनु पर्छ ।
को को हुन् ‘बल्छी ध्रुवे’सहित पक्राउ परेका आठ जना कलाकार र युट्युबरहरू?
को को हुन् ‘बल्छी ध्रुवे’सहित पक्राउ परेका आठ जना कलाकार र युट्युबरहरू? उनीहरूले युट्युबमा प्रोमो कोड प्रयोग गरी वानएक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै विज्ञापन गरेको देखिएको र विज्ञापन गरेर बेटिङमा युवापुस्तालाई आकर्षण गर्ने गरेको भन्दै कार्यालयले अपरेसन चलाएको हो।
वानएक्स बेटमा संलग्न रहेको आरोपमा कलाकार ‘बल्छी ध्रुबे’ सहित आठ जना पक्राउ
वानएक्स बेटमा संलग्न रहेको आरोपमा कलाकार ‘बल्छी ध्रुबे’ सहित आठ जना पक्राउ यस अपरेसनमा बुधबार मात्रै बेटिङका पाँच जना एजेन्टलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरिसकेको छ ।
Weather Update