Kath Khabar
बालसुधार गृहबाट भागेका १२ कैदीबन्दी अझै फरार, खोजीकार्य जारी
बालसुधार गृहबाट भागेका १२ कैदीबन्दी अझै फरार, खोजीकार्य जारी झडपमा परी प्रहरीतर्फ १९ जना र बालबन्दीतर्फ दसजना गरी कुल २९ जना घाइते भएको प्रहरीले जनाएको थियो । उनीहरुको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।
बालसुधार गृहबाट भागेका १०० जना बालबालिका पक्राउ
बालसुधार गृहबाट भागेका १०० जना बालबालिका पक्राउ प्रहरीमाथि नै आक्रमण गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले केही राउन्ड गोली पनि चलाएको थियो । जसमा तीन जना बालबालिका घाइते समेत भएका छन्।
कपन खोलामाथि बनाइएको स्ल्याब हटाउन खोज्दा महानगरको टोली र स्थानीयबीच झडप
कपन खोलामाथि बनाइएको स्ल्याब हटाउन खोज्दा महानगरको टोली र स्थानीयबीच झडप महानगरले बिना जानकारी एकाएक डोजर चलाउन थालेको विरोध गर्नुपरेको स्थानीयहरु बताउँछन्। स्थानीयको झडपपछि डोजर चलाउन सकिएको छैन ।
भक्तपुर-नगरकोट सडक खण्ड दश वर्षमा नवौँ पटक म्याद थप
भक्तपुर-नगरकोट सडक खण्ड दश वर्षमा नवौँ पटक म्याद थप दश वर्ष अगाडि निर्माण सुरु भएर अझैसम्म सम्पन्न नहुँदा पटक पटक चर्चामा आइरहने ‘भक्तपुर-नगरकोट सडक खण्ड’को दृश्य हो यो । कमल विनायकदेखि नगरकोटसम्म देखिएको सडकको दुरावस्था, ठाउँ ठाउँमा सडकको छेउमा चर्किएर सडक नै पहिरोमा जाला भन्ने त्रास, सडकमाथिबाट झरेका पहिरोले कतिखेर मानवीय क्षति हुने दुर्घटना निम्त्याउँला भन्ने अर्को त्रास ।
Weather Update