Kath Khabar
सिनामंगलमा शंकास्पद वस्तु भेटियो
सिनामंगलमा शंकास्पद वस्तु भेटियो शंकास्पद वस्तु फेला परेको स्थान वरपरको क्षेत्रलाई नियन्त्रणमा लिइएको काठमाडौंका प्रहरी प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए । अनुसन्धानपछि आवश्यक परे नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाइने उनले बताए ।
वानएक्स बेट प्रकरणमा प्रकाउ परेका कलाकार तथा युट्युबरहरु धरौटीमा रिहा
वानएक्स बेट प्रकरणमा प्रकाउ परेका कलाकार तथा युट्युबरहरु धरौटीमा रिहा उक्त अभियोग अनुसार उनीहरुलाई विज्ञापन नियमन ऐनकै दफा २५ को उपदफा २ अनुसार सजाय माग गरिएको छ । जसमा एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।
ललिता निवासको जग्गामा बनेका संरचना हटाउन काठमाडौं महानगरले दियो ७ दिने अल्टिमेटम
ललिता निवासको जग्गामा बनेका संरचना हटाउन काठमाडौं महानगरले दियो ७ दिने अल्टिमेटम उक्त निर्देशनलाई अटेर गरे महानगर प्रहरीले हटाउने चेतावनी समेत महानगरले दिएको छ ।
Weather Update