Kath Khabar
को को हुन् ‘बल्छी ध्रुवे’सहित पक्राउ परेका आठ जना कलाकार र युट्युबरहरू?
को को हुन् ‘बल्छी ध्रुवे’सहित पक्राउ परेका आठ जना कलाकार र युट्युबरहरू? उनीहरूले युट्युबमा प्रोमो कोड प्रयोग गरी वानएक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै विज्ञापन गरेको देखिएको र विज्ञापन गरेर बेटिङमा युवापुस्तालाई आकर्षण गर्ने गरेको भन्दै कार्यालयले अपरेसन चलाएको हो।
वानएक्स बेटमा संलग्न रहेको आरोपमा कलाकार ‘बल्छी ध्रुबे’ सहित आठ जना पक्राउ
वानएक्स बेटमा संलग्न रहेको आरोपमा कलाकार ‘बल्छी ध्रुबे’ सहित आठ जना पक्राउ यस अपरेसनमा बुधबार मात्रै बेटिङका पाँच जना एजेन्टलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरिसकेको छ ।
काठमाडौं उपत्यकाका पहाडमा १९८ वटा पोखरी बनाइने
काठमाडौं उपत्यकाका पहाडमा १९८ वटा पोखरी बनाइने बाग्मतीमा ढल निर्माण भए पनि त्यसमा मिसिने अरू खोलामा ढल निर्माण गरी त्यसलाई प्रशोधन केन्द्रमा लैजान आवश्यक रहेको उहाँले बताउनुभयो । बाग्मतीका सहायक र शाखा नदी व्यवस्थित नहुँदासम्म बाग्मती सफा नहुने देखिएको छ ।
Weather Update