लागूपदार्थ सेवन गरी मोटरसाइकल चलाउने पाँच जना चालक ट्राफिक प्रहरीको नियन्त्रणमा
शनिबार, जेठ २७, २०८०
छात्रवृत्ति उपलब्ध नगराउने विद्यालयलाई काठमाडौं महानगरले कारबाही गर्ने
मंगलबार, जेठ २३, २०८०
महानगरपालिकाले आज एक सूचना प्रकाशित गरी महानगरले छात्रवृत्तिको विवरण उपलब्ध नगराउने विद्यालयको सूचीसहित कारबाही प्रक्रिया अघि बढाउने जनाएको हो ।
त्रिशुलीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका भक्तपुरका युवकको तीन दिनपछि शव फेला
मंगलबार, जेठ १६, २०८०
‘हाम्रो ठमेल, सफा ठमेल’ भन्ने नाराका साथ ठमेलमा सरसफाई अभियान सुरू
शनिबार, जेठ १३, २०८०
परिषद्को अगुवाइमा काठमाडौं महानगरपालिका, नेपाल प्रहरी, पर्यटक प्रहरी, ठमेलका पर्यटन व्यवसायी र घरधनीले आज ठमेलमा सरसफाइ गरेका परिषद्का अध्यक्ष भविश्वर शर्माले जानकारी दिए।
अब वर्षाका कारण उपत्यकाको फोहर लैजान समस्या नहुने
शुक्रबार, जेठ १२, २०८०
हरेक वर्ष बर्षात सुरु भएसँगै काठमाडौँ उपत्यकाको फोहर महिनौँ सडकमा नै थुप्रिँदा समस्या हुने गरेको थियो । विगतका वर्षमा झैँ समस्या नहोस् भनेर यस वर्ष कामपाले सिसडोलदेखि बञ्चरेडाँडासम्मको करिब दुई किलोमिटर सडक मर्मतका लागि प्रक्रिया अघि बढाइसकेको काठमाडौँ महानगरपालिको वातावरण विभाग प्रमुख रवीनमान श्रेष्ठले जानकारी दिए ।
साताको लोकप्रीय
