Kath Khabar
सुर्यबिनायकमा तीन दिने सूर्यविनायक घरेलु, कृषि तथा पर्यटन मेला २०८० हुने
सुर्यबिनायकमा तीन दिने सूर्यविनायक घरेलु, कृषि तथा पर्यटन मेला २०८० हुने मेलामा ९० वटा स्टल रहनेछन् । मेलावाट स्थानीय उद्योगी व्यवसायीहरुको बजार तथा उपभोक्ता सञ्जाल विस्तार हुने बिश्वास पनि मेला आयोजक समितीले जानकारी दिएको छ ।
पोखरा विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय विमान अवतरण
पोखरा विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय विमान अवतरण चीनबाट उडेको एयरलायसन्सले १३० जना यात्रु बोकेर पहिलोपटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
तोलामा एक हजार रुपैयाँले घट्यो सुनको मूल्य
तोलामा एक हजार रुपैयाँले घट्यो सुनको मूल्य आज चाँदीको मूल्य पनि सामान्य घटेको छ ।
सुनको भाउ आज फेरी बढ्यो
सुनको भाउ आज फेरी बढ्यो हिजो सोमवार तोलामा १ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज १ लाख १२ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । 
सुनको भाउले दिनहुँ नयाँ रेकर्ड बनाउँदै, आज प्रतितोला कति पुग्यो ?
सुनको भाउले दिनहुँ नयाँ रेकर्ड बनाउँदै, आज प्रतितोला कति पुग्यो ? सरकारले भन्सार दर बढाएका कारण सुनको मूल्य बढेको सुनचाँदी व्यवसायीहरूले बताएका छन्। सोही कारण मंगलबार देखि शुक्रबारसम्म सुन प्रतितोलामा ५ हजार २ सय रूपैयाँ बढिसकेको छ।
फेरि सुनको भाउले तोड्यो नयाँ रेकर्ड
फेरि सुनको भाउले तोड्यो नयाँ रेकर्ड यो भाउ अहिलेसम्मकै उच्च हो । हिजो सुनको भाउ तोलामा १ लाख १२ हजार रुपैयाँ पुगेको थियो । आज फेरि तोलामा ५ सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
बजारभरी हानिकारक विषादी युक्त 'आँप' छ्यापछ्याप्ती, सरकारी अनुगमन निकाय मौन
बजारभरी हानिकारक विषादी युक्त 'आँप' छ्यापछ्याप्ती, सरकारी अनुगमन निकाय मौन भारत सितको खुला सीमाका कारण व्यापारीले सस्तोमा काँचो आँप नेपाल भित्र्याउने गरेका छन् । काँचो आँप ल्याउने र कार्बाइडको प्रयोगबाट पाकेका आँप बजारमा बेच्ने प्रवृत्ति मौल्याएको हो ।
Weather Update