लगातार पाँचौ दिन पनि घट्यो सुनको मूल्य
आइतबार, असोज १४, २०८०
खाना पकाउने ग्यास प्रतिसिलिन्डर २११० पुग्यो
आइतबार, असोज १४, २०८०
भारतबाट मूल्य बढेर आएको भन्दै निगमले मूल्य बढाएको हो ।
ह्वात्तै घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?
बिहीबार, असोज ११, २०८०
त्यस्तै चाँदी आज तोलामा १५ रुपैयाँले घटेर १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
अब नेपालमा १०० रुपियाँ दरका भारतीय नोट मात्र बोक्न पाइने
बुधबार, असोज १०, २०८०
भारतबाट नेपाल आउँदा वा नेपालबाट भारत जाँदा अमेरिकी डलर ५ हजार बराबरको भारु (१०० वा सोभन्दा कम दरका नोट मात्र) ल्याउन र लैजान सकिने जनाउँदै राष्ट्र बैङ्कले त्यो भन्दा बढी रकम भन्सारमा घोषणा गर्नुपर्ने बताएको छ ।
असोज २१ देखि सुपथ मूल्य पसल सञ्चालन हुने, साल्ट ट्रेडिङले चिनी प्रतिकिलो ९७ रुपैयाँमा बेच्ने
मंगलबार, असोज ९, २०८०
काठमाडौं उपत्यकामा थापाथली, रामशाहपथ ललितपुरको नख्खु, भक्तपुरको सूर्यविनायक गरी ४ स्थानमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सुपथ मूल्य पसल सञ्चालन गर्नेछ ।
५ दिनदेखि ७० हजार किलो चिनीको गोदाममा सिल
सोमबार, असोज ८, २०८०
भाउ बढाएर कालोबजारी गरेको बारेमा पनि अध्ययन गरिरहेको तर प्रमाण नभेटेकोले गुणस्तर मापनको प्रतिवेदन पर्खिरहेको उहाँले बताउनुभयो । केही समय देखि चिनीको भाउ अस्वाभाविक रूपमा बढिरहेको छ । १ महिना अघिसम्म किलोको १ सय रुपैयाँमा पाइने चिनी अहिले १ सय ३० रुपैयाँ भन्दा धेरै पुगेको छ ।
पुल्चोकस्थित भाटभटेनीलाई १ लाख र विग मार्टलाई १० हजार जरिवाना
सोमबार, असोज १, २०८०
अनुगमनका क्रममा भाटभटेनीले म्याद सकिएको घिउ, अण्डा विक्री गरेको पाइए पछि न्युनतम १ लाख जरिवाना गरिएको सहायक सिडिओ सुनुवारले जानकारी दिए। उनका अनुसार विग मार्टले विक्री गर्ने हरियो तरकारीमा कम तौल पाइए पछि १० हजार जरिवाना गरिएको छ।
अखाद्य मिठाई बेचेपछि टिपटपलाई महानगरले तिरायो २ लाख रुपैयाँ जरिवाना
सोमबार, असोज १, २०८०
'हिजो राती त्यहाँको ग्राहकले बिग्रिएको मिठाई बेचेको भनेर हामीलाई गुनासो गर्नुभएको थियो,' उनले भने, 'सोही आधारमा गएर जाँच गर्दा खान योग्य नभएका मिठाई बेचेको भेटिएको हो।'
भारतबाट अवैध रूपमा भित्रिएको २ हजार किलो माछा नष्ट
सोमबार, असोज १, २०८०
नष्ट गरिएको माछाको बजार मूल्य ३ लाख २० हजार रुपैयाँसम्म हुनसक्ने तर बिलमा १ लाख ६० हजार रुपैयाँ मात्र लेखिएको देखिएको छ । मत्स्य व्यवसायी सङ्घ चितवनका अध्यक्ष अर्जुन लामिछानेले अवैध रूपमा माछा नेपाल भित्रने क्रम नरोकिएको बताउनुभयो ।
साताको लोकप्रीय
