Kath Khabar
सुनचाँदीको मूल्य बढ्यो
सुनचाँदीको मूल्य बढ्यो
कालीमाटी बजारमा प्याजको कालोबजारी गर्ने १७ जना कारबाहीमा
कालीमाटी बजारमा प्याजको कालोबजारी गर्ने १७ जना कारबाहीमा पछिल्लो २ दिनमा मात्र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ तरकारी व्यापारीलाई कारबाही गरेको छ भने थप केही व्यापारी माथि अनुसन्धान चलिरहेको छ ।
नेपाल एयरलाइन्सले साउदी अरेबियाको दमाममा सिधा उडान गर्दै
नेपाल एयरलाइन्सले साउदी अरेबियाको दमाममा सिधा उडान गर्दै काठमाडौं–दमामको प्रवर्द्धनात्मक भाडादर ३५ हजार रुपैयाँ तोकिएको छ। दमाम–काठमाडौंका लागि भने पाँच सय ९६ साउदी रियाल तोकिएको छ।
पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्याे
पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्याे हरेक १५ दिनमा भारतीय आयल कर्पोरेसनले निगमलाई नयाँ मूल्य सूची उपलब्ध गराउने गरेको छ, सोही अनुसार नेपालमा पेट्रोलियम पदार्थको मूल्य समायोजन हुँदै आएको छ ।
सुनचाँदीको मूल्य घट्यो
सुनचाँदीको मूल्य घट्यो
आज पनि घट्यो सुनचाँदीको मूल्य
आज पनि घट्यो सुनचाँदीको मूल्य नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन पनि तोलामा २ सयले घटेको छ ।
प्रतिलिटर ९ रुपैयाँले बढ्यो पेट्रोलको मूल्य
प्रतिलिटर ९ रुपैयाँले बढ्यो पेट्रोलको मूल्य निगमले मंगलबार जारी गरेको सूचनाअनुसार भारतबाट मूल्य बढेर आएका कारण पेट्रोलियम पदार्थको मूल्य बढाइएको हो ।
Weather Update