बजारमा कुखुराको मासु घट्यो
बिहीबार, असार २८, २०८०
काठमाडौं महानगरपालिकाले लाजिम्पाटको आकाश फुड्सलाई १ लाख ५० हजार रुपैयाँ जरिबाना गरायो
सोमबार, असार २५, २०८०
पसल सञ्चालक अङ्कुर अग्रवालले सडेगलेका ढुसी परेको मिठाइ तथा किरा परेको अन्य खाद्य सामग्री बिक्री गरेको पाएपछि १ लाख ५० हजार रुपैयाँ जरिबाना गरेको महानगरका निरीक्षण अधिकृत बलराम त्रिपाठीले जानकारी दिनुभयो ।
सुर्यबिनायकमा तीन दिने सूर्यविनायक घरेलु, कृषि तथा पर्यटन मेला २०८० हुने
शनिबार, असार ९, २०८०
मेलामा ९० वटा स्टल रहनेछन् । मेलावाट स्थानीय उद्योगी व्यवसायीहरुको बजार तथा उपभोक्ता सञ्जाल विस्तार हुने बिश्वास पनि मेला आयोजक समितीले जानकारी दिएको छ ।
पोखरा विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय विमान अवतरण
बुधबार, असार ६, २०८०
चीनबाट उडेको एयरलायसन्सले १३० जना यात्रु बोकेर पहिलोपटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
तोलामा एक हजार रुपैयाँले घट्यो सुनको मूल्य
बिहीबार, जेठ २५, २०८०
आज चाँदीको मूल्य पनि सामान्य घटेको छ ।
धनगढीका लागि उडान भरेको श्री एयरलाइन्सको जहाजमा समस्या, ५० माइल उडेपछि पुनः काठमाडौंमै अवतरण
मंगलबार, जेठ २३, २०८०
जहाजमा ७२ जना यात्रु सवार थिए ।
साताको लोकप्रीय
