भारतबाट बढेर आयो डिजेल तथा पेट्रोलको मूल्य
मंगलबार, साउन १६, २०८०
१ वर्षमा १६ अर्ब रुपैयाँभन्दा बढीको फलफूल आयात, कुन-कुन फलफुल कति भित्रिए ?
शुक्रबार, साउन १२, २०८०
त्यस्तै ९ करोड ४५ लाख ७८ हजार बराबरको २ लाख ५८ हजार ६ सय २८ किलो एभोकाडो आयात भएको छ भने ७ करोड ५२ लाख २१ हजार रुपैयाँ बराबरको ४ लाख १० हजार ३ सय २२ किलो किबी आयात भएको छ ।
सुनको मूल्य बढ्यो, फेरि रेकर्ड नजिक
बिहीबार, साउन ११, २०८०
यसैगरी बिहीबार चाँदीको मूल्य पनि बढेको छ।
सुनको भाउ ओरालो लाग्यो
शुक्रबार, साउन ५, २०८०
बिहीबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको थियो। प्रतितोला छापावाल सुन १ लाख १३ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख १३ हजार ५० रुपैयाँमा किनबेच भएको थियो।
१ वर्षमा एउटै नाकाबाट ६१ हजार ८७९ टन चामल भारतबाट आयात
बिहीबार, साउन ४, २०८०
नेपालगञ्ज भन्सार कार्यालयका भन्सार अधिकृत तथा सूचना अधिकारी डिल्लु प्रसाद शर्माका अनुसार ५५ हजार ७१ टन मकै भारतबाट भित्रिएको छ । यसैगरी १३ हजार ५१ टन दलेको वा नदलेको दाल पनि भित्रिएको छ ।
सुनचाँदीको मूल्य हालसम्मकै उच्च
बिहीबार, साउन ४, २०८०
यस्तै तेजाबी सुन प्रतितोला एक लाख १३ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजाबी सुन प्रतितोला एक लाख १२ हजार पाँच सय ५० रुपैयाँमा कारोबार भएको थियो।
सुनको मूल्यले राख्यो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?
बुधबार, साउन ३, २०८०
तेजावी सुनको मूल्य तोलाको १ लाख १२ हजार ५ सय ५० रुपैयाँ निर्धारण भएको छ।
घट्यो पेट्रोल र डिजेलको मूल्य
सोमबार, साउन १, २०८०
हवाई इन्धनको हकमा निगम सञ्चालक समितिले तोकेअनुसार मूल्य लागू हुने विज्ञप्तिमा जनाइएको छ ।
साताको लोकप्रीय

