सुनको भाउ आज फेरी बढ्यो
मंगलबार, जेठ २३, २०८०
सुनको भाउले दिनहुँ नयाँ रेकर्ड बनाउँदै, आज प्रतितोला कति पुग्यो ?
शुक्रबार, जेठ १९, २०८०
सरकारले भन्सार दर बढाएका कारण सुनको मूल्य बढेको सुनचाँदी व्यवसायीहरूले बताएका छन्। सोही कारण मंगलबार देखि शुक्रबारसम्म सुन प्रतितोलामा ५ हजार २ सय रूपैयाँ बढिसकेको छ।
फेरि सुनको भाउले तोड्यो नयाँ रेकर्ड
बिहीबार, जेठ १८, २०८०
यो भाउ अहिलेसम्मकै उच्च हो । हिजो सुनको भाउ तोलामा १ लाख १२ हजार रुपैयाँ पुगेको थियो । आज फेरि तोलामा ५ सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
बजारभरी हानिकारक विषादी युक्त 'आँप' छ्यापछ्याप्ती, सरकारी अनुगमन निकाय मौन
बुधबार, जेठ १७, २०८०
भारत सितको खुला सीमाका कारण व्यापारीले सस्तोमा काँचो आँप नेपाल भित्र्याउने गरेका छन् । काँचो आँप ल्याउने र कार्बाइडको प्रयोगबाट पाकेका आँप बजारमा बेच्ने प्रवृत्ति मौल्याएको हो ।
आज ह्वात्तै घट्यो सुनको मूल्य
बुधबार, जेठ ३, २०८०
तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ।
डिजेल र मट्टितेलको मूल्य घट्यो
बुधबार, जेठ ३, २०८०
डेढ महिनाको बीचमा डिजेलको मूल्य प्रतिलिटर २० रुपैयाँले घटेपछि सार्वजनिक गाडीको भाडा पनि घटाउने तयारी भईरहेको यातायात व्यवस्था विभागले जनाएको छ।
साताको लोकप्रीय
