Kath Khabar
सुनको भाउ घट्यो
सुनको भाउ घट्यो हिजो सुनको भाउ तोलामा १ लाख १० हजार रुपैयाँ थियो ।
सुनको भाउ घट्यो
सुनको भाउ घट्यो बिहीबार ८०० रुपैयाँले घटेको सुनको मूल्य शुक्रबार पनि २०० रुपैयाँले घटेको छ।
सुनको मुल्यले बनायो नयाँ रेकर्ड, तोलामा कति पुग्यो ?
सुनको मुल्यले बनायो नयाँ रेकर्ड, तोलामा कति पुग्यो ? चाँदीको मूल्य प्रति तोला ४० रुपैयाँले बढेर प्रति तोला १ हजार ४ सय ४० रुपैयाँ कायम भएको छ ।
तोलामा एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य
तोलामा एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य यस्तै आज चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले बढेको छ । यससँगै चाँदी प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
निगमले पेट्रोलियम पदार्थको मूल्य घटायो
निगमले पेट्रोलियम पदार्थको मूल्य घटायो आन्तरिकतर्फ हवाई इन्धन प्रतिलिटर एक सय ६० रुपैयाँमा बिक्री हुनेछ ।
तोलामा छ सय रुपैयाँले घट्यो सुनको मूल्य
तोलामा छ सय रुपैयाँले घट्यो सुनको मूल्य तेजाबी सुनको मूल्य आज प्रतितोला एक लाख ७ हजार ५ सय रुपैयाँ तोकिएको छ । आइतबार एक लाख ८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
प्रतितोला एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य
प्रतितोला एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य शुक्रबार चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेको छ ।
दैनिक उपभोग्य बस्तुको बजार भाउ निरन्तर आकाशिंदै
दैनिक उपभोग्य बस्तुको बजार भाउ निरन्तर आकाशिंदै नेपाल खुद्रा व्यापार सङ्घका अनुसार १ वर्षको अवधिमा सबैजसो उपभोग्य वस्तुको भाउ औसतमा २० प्रतिशत महँगिएको छ । सबभन्दा सस्तो चामलको भाउ प्रतिकेजी ७५ रुपियाँ पुगेको छ । दाल, तरकारी, खाने तेल सबै यसैगरी बढेको छ ।
प्रतितोला दुई सय रुपैयाँले घट्यो सुनको भाउ
प्रतितोला दुई सय रुपैयाँले घट्यो सुनको भाउ आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रू १० ले घटेर रू एक हजार तीन सय ६० मा आएको महासङ्घले जनाएको छ ।
हिजो घटेको सुनको मूल्य आज फेरी बढ्यो
हिजो घटेको सुनको मूल्य आज फेरी बढ्यो आज बिहीबार चाँदीको मूल्य पनि बढेको छ । बुधबारको तुलनामा आज चाँदी प्रतितोला २५ रुपैयाँले बढेको छ ।
आज एकैदिनमा ह्वात्तै घट्यो सुनको मूल्य
आज एकैदिनमा ह्वात्तै घट्यो सुनको मूल्य आज चाँदीको भाउ पनि घटेको छ ।
Weather Update