Kath Khabar
छिमेकी रिझाउन जनताको स्वास्थ्यसँग खेलवाड गर्दै सरकार
छिमेकी रिझाउन जनताको स्वास्थ्यसँग खेलवाड गर्दै सरकार सरकारले अहिले प्रस्ताव कृषि मन्त्रालयमा फिर्ता पठाउँदै गर्दा ‘भारतसँगको सम्बन्ध बिग्रने’ कारण देखाएको छ । तर, त्यो सम्बन्ध बिग्रिएर कसलाई लाभ हुने वा कसलाई हानी हुने भन्ने प्रस्ट पारेको छैन। अहिले सम्मको विगत हेर्दा भारतलाई रिझाएर आम नेपाली उपभोक्तालाई कहिल्यै लाभ भएको इतिहास छैन।
गड्डाचौकी नाकाबाट छ महिनामा रु सात करोडभन्दा बढीको तरकारी आयात
गड्डाचौकी नाकाबाट छ महिनामा रु सात करोडभन्दा बढीको तरकारी आयात कूल ६ महिनामा तीन हजार ४७ मेट्रिक टन तरकारी भारतबाट आयात भएको भन्सारको तथ्याङ्कले देखाएको छ । त्यसैगरी भन्सारबाट रु तीन करोड ३० लाखको दाल भारतबाट भित्रिएको छ ।
मोबाइल व्यापार संघ, ताम्राकार कम्प्लेक्सको अध्यक्षमा गुरुदत्त शर्मा चयन
मोबाइल व्यापार संघ, ताम्राकार कम्प्लेक्सको अध्यक्षमा गुरुदत्त शर्मा चयन त्यसैगरी उपाध्यक्षद्वयमा विवेक शर्मा तथा कल्पना तिवारी आएका छन भने रमण पराजुली सचिव, मोती कोइराला कोषाध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका छन् ।
नेपालमा नै पहिलो पटक "रु.९९९ मा नै मोबाइल डिस्प्ले टच फेर्न पाइने"
नेपालमा नै पहिलो पटक "रु.९९९ मा नै मोबाइल डिस्प्ले टच फेर्न पाइने" “मानिसहरुले अहिले डिस्प्लेको टच बिग्रिए पनि अधिक मूल्य तिरेर पुरै डिस्प्ले नै फेर्न बाध्य भएको हुँदा उनीहरूलाई बिग्रेको “डिस्प्ले टच“ सस्तो मूल्यमा नै फेरिदिने र मर्मत सेवा दिइनेछ ।
हुण्डाईको विद्युतीय गाडीमा अफर योजना
हुण्डाईको विद्युतीय गाडीमा अफर योजना वन मोर रिजन टु गो इलेक्ट्रिक नारा सहितको यो योजना अन्तर्गत खरिदकर्ताले हुण्डाईको विद्युतीय गाडी कोना तथा आयोनिक-५ को खरिदमा उत्कृष्ट जर्मन अन्तर्राष्ट्रिय ब्रान्ड बोस को वासिङ्टन मेसिन उपहार प्राप्त गर्न सक्नेछन् ।
दरबारमार्गमा खुल्यो, अर्गानिक रेस्ट्रो बार खानाको पारखीहरूका लागि उपयुक्त गन्तव्य
दरबारमार्गमा खुल्यो, अर्गानिक रेस्ट्रो बार खानाको पारखीहरूका लागि उपयुक्त गन्तव्य दरबारमार्ग बाटा सोरुमको माथिल्लो तल्लामा पारिवारिक वातावरणमा खुलेको “अर्गानिक रेस्ट्रो बार" खानाको पारखीहरूको लागि अर्गानिक, स्वादिष्ट, हाइजेनिक अन्तराष्ट्रिय स्तरको खानाहरूको गन्तव्य बनेको छ।
क्यान इन्फोटेक प्रर्दशनीमा प्रविधिप्रेमीको घुँइचो
क्यान इन्फोटेक प्रर्दशनीमा प्रविधिप्रेमीको घुँइचो शनिबार ११ बजे राष्ट्रिय जनमत पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य सीके राउतसहित विशिष्ट अतिथिहरु आउने कार्यक्रम रहेको छ ।
प्रतितोला पाँच सय रुपैयाँले बढ्यो सुनको मूल्य
प्रतितोला पाँच सय रुपैयाँले बढ्यो सुनको मूल्य त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ
Weather Update