आइएमई पे को मन्थ अफ लभ अफर सार्वजनिक
सोमबार, माघ २३, २०७९
एकैदिन दुई हजारले घट्यो सुनको मूल्य
आइतबार, माघ २२, २०७९
आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला पैतालिसले घट्यो
१ महिनाको अन्तरालमा चामल प्रतिबोरा २ देखि ५ सय रूपैयाँले बढ्यो
शुक्रबार, माघ २०, २०७९
'१ महिनाअघि १६ सय बोरामा बेचेको चामल १ महिनापछि त्यही ग्राहकलाई १८ सय भन्न हामीलाई नै असहज हुन्छ,' उनले भने। 'भारतले २० प्रतिशत कर लगाउँदा यहाँ पनि सोहीअनुसार मूल्य बढ्छ,' उनले भने, 'अन्य कारण केही छैन।' भारत सरकारले गत भदौ २३ गतेदेखि धान र चामल निर्यातमा २०/२० प्रतिशत कर लगाएको...
आज प्रतितोला रु १४ सयले घट्यो सुनको मूल्य
शुक्रबार, माघ २०, २०७९
हिजो प्रतितोला रु एक लाख सात हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु एक लाख छ हजार एक सय तोकिएको छ ।
सुनको मूल्य अहिलेसम्मकै उच्च
बिहीबार, माघ १९, २०७९
बुधवार छापावाल सुन प्रतितोला १ लाख ६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
आईओसीबाट बढेर आयो इन्धनको मूल्य
बुधबार, माघ १८, २०७९
बढेर आएको मूल्यमा पेट्रोल प्रतिलिटर ८ रुपैयाँ १ पैसा, डिजेल ७ रुपैयाँ ९८ पैसा, मट्टितेल ४ रुपैयाँ ६१ पैसा तथा हवाई इन्धन ७ रुपैयाँ ८० पैसा भएको निगम स्रोतले जनाएको छ । स्रोतका अनुसार नेपालमा मूल्य समायोजन नगर्ने हो भने अबको १५ दिनमा ९ करोड ४१ लाख रुपैयाँ घाटा पर्नेछ...
प्रतितोला रु पाँच सयले घट्यो सुनको मूल्य
मंगलबार, माघ १७, २०७९
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजावी सुनको मूल्य प्रतितोला एक लाख पाँच हजार तीन सय रुपैयाँ छ।
अर्थमन्त्रालयद्वारा नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम कार्यान्वयनका लागि कार्ययोजना तयार
आइतबार, माघ १५, २०७९
देशको आर्थिक वृद्धि र आर्थिक स्थायित्व कायम हुने गरी वित्त नीति र मौद्रिक नीति तर्जुमा गर्ने, खर्च कटौती सम्बन्धी आवश्यक निर्णय गर्ने, अत्यावश्यक बाहेकका संरचना निर्माणका लागि संगठन र व्यवस्थापन सर्वेक्षणमा सहमति प्रदान गर्ने उल्लेख छ ।
प्रतितोला रु दुईसय रुपैयाँले बढ्यो सुनको मूल्य
आइतबार, माघ १५, २०७९
त्यस्तै आज चाँदीको मूल्य भने १५ रुपैयाँले घटेर प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
विभिन्न १२ निर्माण व्यवसायी र आपूर्तिकर्ता कालोसूचीमा
आइतबार, माघ १५, २०७९
कालोसूचीमा राखिएका कम्पनीले तोकिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन सक्ने छैनन्।
एक हजार एक सय रुपैयाँले घट्यो सुनको मूल्य
शुक्रबार, माघ १३, २०७९
त्यस्तै, तेजावी सुन आज एक लाख पाँच हजार तीन सय रुपैयाँ तोकिएको छ।
हालसम्मकै उच्च मूल्यमा कारोबार हुँदै सुन, तोलामा कति पुग्यो ?
बिहीबार, माघ १२, २०७९
अघिल्लो दिन एक लाख पाँच हजार सात सयमा कारोबार भएको थियो।
सुनको मूल्यमा नयाँ रेकर्ड कायम, प्रतितोला १ लाख ६,३०० रुपैयाँ
मंगलबार, माघ १०, २०७९
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६,३०० रुपैयाँ र तेजावी सुन १ लाख ५,८०० रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।
साताको लोकप्रीय

