Kath Khabar
अब दराजबाट मगाएको सामान फिर्ता गर्न परे हुलाकमा पठाउन सकिने
अब दराजबाट मगाएको सामान फिर्ता गर्न परे हुलाकमा पठाउन सकिने सम्झौता अनुसार दराजबाट अनलाइन खरिद गरी डेलिभरी भएका सामान ग्राहकले फिर्ता गर्नुपर्ने अवस्थामा गोश्वारा हुलाक कार्यालय मार्फत फिर्ता गर्न सकिनेछ ।
दूधको मूल्यवृद्धि स्थगन, अध्ययन गरेर मूल्य समायोजन गर्ने सहमति
दूधको मूल्यवृद्धि स्थगन, अध्ययन गरेर मूल्य समायोजन गर्ने सहमति आवश्यक पदार्थ नियन्त्रण (अधिकार) ऐन, २०१७ मा दूधलाई आवश्यक खाद्य पदार्थमा उल्लेख गरेको छ । तर केही उद्योगहरुले शनिबारदेखि लागू हुनेगरी दूधको मूल्य आफूखुसी प्रतिलिटर रु १४ सम्म बढाएका थिए
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन आज हुँदै
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन आज हुँदै तीन हजार नौ सय रोपनी क्षेत्रफलमा फैलिएको पोखरा विमानस्थल झण्डै २२ अर्ब लागतमा निर्माण भएको छ । निर्माणको जिम्मा चिनियाँ निर्माण कम्पनी सिएमसिईले पाएको थियो ।
अघिल्लो दिनको तुलनामा रु दुई सयले घट्यो सुनको मूल्य
अघिल्लो दिनको तुलनामा रु दुई सयले घट्यो सुनको मूल्य अघिल्लो दिन सुन प्रतितोला रु एक लाख एक हजार एक सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख चार सय छ ।
प्रतितोला रु एक लाख एक हजार एक सय पुग्यो सुनको मूल्य
प्रतितोला रु एक लाख एक हजार एक सय पुग्यो सुनको मूल्य त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा रु १० ले बढेर प्रतितोला रु एक हजार चार सय पुगेको महासङ्घले जनाएको छ ।
प्रतितोला एक हजार दुई सयले घट्यो सुनको मूल्य
प्रतितोला एक हजार दुई सयले घट्यो सुनको मूल्य हिजो प्रतितोला रु एक लाख एक हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु एक लाख तीन सय तोकिएको छ ।
केएफसीको १५ औं शाखा काठमाडौं मल सुन्धारामा
केएफसीको १५ औं शाखा काठमाडौं मल सुन्धारामा काठमाडौं महानगरपालिका वडा नं २२ स्थित कर्मचारी सञ्चयकोष भवन (काठमाण्डौ मल) मा के.एफ.सी नेपालको आधिकारिक फ्रेन्चाइजर देवयानी इन्टरनेशलन नेपाल प्रा.लि. ले नेपालकै पहिलो केएफसी फ्ल्यागसीप स्टोर सञ्चालनमा ल्याएको हो ।
बजार अभावले गोदाममै थन्किएका छन् अल्लोका कपडा
बजार अभावले गोदाममै थन्किएका छन् अल्लोका कपडा पछिल्लो २ वर्षयता अन्तर्राष्ट्रिय बजारमा नेपालमा उत्पादन भएका अल्लो कपडाको माग र निर्यात घटेको कारण उद्यमी समस्यामा परेको थापाको भनाइ छ । थापाले भने, ‘विदेशमा निर्यात हुने अल्लो कपडाको परिमाण अत्यन्तै कम भएको छ, मेरो उद्योगमा मात्रै ५ सय मिटर बढी कपडा गोदाममै थन्किएको छ ।’
सुन प्रतितोला एक लाख पाँच सय
सुन प्रतितोला एक लाख पाँच सय त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा १० ले वृद्धि भई प्रतितोला एक हजार तीन सय ८० पुगेको महासंघले जनाएको छ।
नेपालमा नै टायल उत्पादन शुरू
नेपालमा नै टायल उत्पादन शुरू बारा, मकवानपुर र दोलखा लगायतका जिल्लाबाट माटो ल्याएर उत्पादन गरिएको छ। दश बार प्रकारको माटो त्यहाँबाट ल्याएर परीक्षण गर्दै प्रयोग गरिएको छ। टायलमा प्रयोग गरिने रङ र ग्लेज भने विदेशबाट आयात गर्ने गरिन्छ।
ग्राण्ड इयर एन्ड सेल दराज १२.१२ सुरु हुदैं
ग्राण्ड इयर एन्ड सेल दराज १२.१२ सुरु हुदैं बैंक र प्रिपेमेन्ट छुटको सन्दर्भमा, ग्राण्ड इयर एन्ड सेलको समयमा किनमेल गर्ने ग्राहकहरूले क्रेडिट कार्ड मार्फत १२% (अधिकतम रु १२१२) र डेबिट कार्ड मार्फत १०% (अधिकतम रु रु. १,०००) सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
सुनको मूल्य प्रतितोला रु एक लाख पाँच सय
सुनको मूल्य प्रतितोला रु एक लाख पाँच सय अघिल्लो दिन प्रतितोला रु एक लाख तीन सयमा कारोबार भएको थियो ।
Weather Update