Kath Khabar
प्रतितोला एक लाख नाघ्यो सुनको मूल्य
प्रतितोला एक लाख नाघ्यो सुनको मूल्य नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार आठ सय रुपैयाँ छ।
प्रतितोला रु चार सयले बढ्यो सुनको मूल्य
प्रतितोला रु चार सयले बढ्यो सुनको मूल्य त्यस्तै आज चाँदीको मूल्य अघिल्लो दिनका तुलनामा प्रतितोला रु १० ले बढेर रु एक हजार तीन सय ६० तोकिएको महासङ्घले जनाएको छ ।
सेगवेले उपत्यकामा १० वटा ईभी-चार्जिङ स्टेशन जडान गर्ने
सेगवेले उपत्यकामा १० वटा ईभी-चार्जिङ स्टेशन जडान गर्ने विद्युतीय सवारीसाधनहरू भविष्य हुन्, त्यसैले सेगवे-नाइनबटले विश्वव्यापी रूपमा प्रख्यात दुई पाङ्ग्रे सेल्फ-ब्यालेन्सिङ्ग निजी सावारी साधनहरू हालै बजारमा ल्याएको छ ।
एक हजार दरका ४३ करोड थान नोट छाप्न भारतीय कम्पनीलाई ठेक्का
एक हजार दरका ४३ करोड थान नोट छाप्न भारतीय कम्पनीलाई ठेक्का भारत सरकारको स्वामित्व रहेको भारत प्रतिभूति मुद्रण तथा मुद्रा निर्माण निगम लिमिटेड (सेक्युरिटी प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन अफ इन्डिया लिमिटेड) लाई नोट छपाइका लागि ठेक्का दिन लागिएको हो।
सुनको मूल्य प्रतितोला रु तीन सयले घट्यो
सुनको मूल्य प्रतितोला रु तीन सयले घट्यो नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार छ ।
इको फ्लोले सुविधाजनक पावर स्टेशनहरु ल्याउने
इको फ्लोले सुविधाजनक पावर स्टेशनहरु ल्याउने अब, इको फ्लोले आफ्नो ज्ञान र अनुभवलाई त्यस्तो उत्पादनहरु निर्माण गर्नमा खर्चिएका छन्, जुन डिजाइनमा अब्बल, उद्योगकै पहिलो रचना र शक्तिशाली ऊर्जा भण्डारण उत्पादनहरू हुनेछन् ।
इभि नेपाल एक्स्पो भृकुटिमण्डपमा हुँदै
इभि नेपाल एक्स्पो भृकुटिमण्डपमा हुँदै यस प्रदर्शनी विशेष गरि विद्युतीयकार , विद्युतीयस्कुटर र मोटरसाइकल र साइकल, विद्युतीयबस, विद्युतीयट्रयाक्टर, विद्युतीयकार्गो लोडर, रिक्सा तथा विद्युतीयचार्जिङ स्टेसन, ब्याट्री तथा अन्य विद्युतीयसामाग्रीहरू प्रदर्शनमा राखिनेछ ।
पछिल्लो ३ महिनामा ५८ करोडको टेलिभिजन सेट र २९ करोडको क्यामरा नेपाल भित्रिए
पछिल्लो ३ महिनामा ५८ करोडको टेलिभिजन सेट र २९ करोडको क्यामरा नेपाल भित्रिए गत आर्थिक वर्ष २०७८-७९ को पहिलो ३ महिनामा नेपालले ८९ करोड ९ लाख ३२ हजार रुपैयाँको १ लाख ९३ हजार ५८ वटा टेलिभिजन सेट र ४७ करोड २८ लाख १५ हजार रुपैयाँको ७८ हजार ४९९ वटा विभिन्न प्रकारका क्यामरा आयात गरेको थियो।
Weather Update