कुमारी बैंक र दराजबिच ११.११ अभियानको लागि सम्झौता
शुक्रबार, कात्तिक २५, २०७९
इलेक्ट्रिक स्कुटर सेगवे ई-११० एल नेपालमा
बुधबार, कात्तिक २३, २०७९
२४०० वाटको अधिकतम मोटर पावर र ७२ भोल्टको २४ एम्पियर ब्याट्री क्षमताको साथ एक पटकको फुल चार्जमा ११० किलोमिटर भन्दा बढीको यात्रा गर्न सकिन्छ ।
इलामको कन्याममा ४ करोडको 'स्काई वाक' टावर
शनिबार, कात्तिक १९, २०७९
स्काई वाक गर्न पाँच सय रूपैयाँको टिकट लिनुपर्छ। भिडिओ खिच्ने, ड्रोनबाट फोटो, भिडिओ खिच्ने, सांस्कृतिक पहिरन लगाएर पनि फोटो खिच्न पाइनेछ। टावरमा एकपटक २२ जनासम्म चढ्न सक्ने क्षमता भए पनि आठ जनासम्म मात्र चढाइने छ।
हिमालय एयरलाइन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने
बिहीबार, कात्तिक १७, २०७९
यस अनुसार एयरलाइन्सहले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्नो पहिलो अन्तर्राष्ट्रिय गन्तव्यको रूपमा क्वालालम्पुर नियमित चार्टर उडान गर्नेछ । नेपाल र मलेसियाको नागरिक उड्डयन प्राधिकरण र अन्य सान्दर्भिक ओभरफ्लाईङ इजाजतपत्र प्राप्त भए पश्चात ०३ नोभेम्बर २०२२, बिहीबारदेखि उडान सञ्चालन हुने अपेक्षा गरिएको छ ।
दुई प्रतिशतभन्दा कम सवारीसाधनमा मात्रै जडान भयो इम्बोस्ड नम्बर प्लेट
मंगलबार, कात्तिक १५, २०७९
सरकारले पाँच वर्षमा २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडानको लक्ष्य लिएकामा हालसम्म ३५ हजार सवारीसाधनले मात्रै नम्बर प्लेट जडान गरेको यातायात व्यवस्था विभागले जनाएको छ ।
साताको लोकप्रीय

1668154223.jpg)