बजार
                                                
                    
                
                            
                                सुनको भाउ घट्यो
                        
                        
                                                
                                                    
                                हिजो सुनको भाउ तोलामा १ लाख १० हजार रुपैयाँ थियो
                            
                                            
                                                                    
काठमाडौं, चैत २७ । सुनको भाउ आज ७ सय रुपैयाँले घटेको छ । तोलामा आज सुन १ लाख ९ हजार ३ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलामा १ लाख १० हजार रुपैयाँ थियो ।
आज चाँदीको पनि भाउ घटेको छ । तोलामा १० रुपैयाँले घटेर चाँदी आज तोलाको १ हजार ४ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: सोमबार, चैत २७, २०७९  १३:२८
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    
