Kath Khabar
सुनको मूल्य १९०० रुपैयाँले घट्याे

                         काठमाडौं, मंसिर ८ । आज सोमबार सुनको मूल्य १९०० रुपैयाँले घटेको छ । आइतबार तोलामा २ लाख ४४ हजार ६०० रुपैयाँमा कारोबार कायम भएको सुनको मूल्य आज सोमबार घटेर २ लाख ४२ हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा ३ हजार १३५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज २० रूपैयाँले घटेर ३ हजार ११५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, मंसिर ८, २०८२  १२:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update