बजारमा कुखुराको मासु घट्यो
                        बिहीबार, असार २८, २०८०
                    
                
                        
                    
                        
                                काठमाडौं महानगरपालिकाले लाजिम्पाटको आकाश फुड्सलाई १ लाख ५० हजार रुपैयाँ जरिबाना गरायो
                            
                         सोमबार, असार २५, २०८०
                        
                        
                            पसल सञ्चालक अङ्कुर अग्रवालले सडेगलेका ढुसी परेको मिठाइ तथा किरा परेको अन्य खाद्य सामग्री बिक्री गरेको पाएपछि १ लाख ५० हजार रुपैयाँ जरिबाना गरेको महानगरका निरीक्षण अधिकृत बलराम त्रिपाठीले जानकारी दिनुभयो ।
                    
                
                        
                                सुनको भाउ आज फेरी बढ्यो
                            
                         मंगलबार, जेठ २३, २०८०
                        
                        
                            हिजो सोमवार तोलामा १ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज १ लाख १२ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । 
                    
                
                        
                    
                        
                                सुनको भाउले दिनहुँ नयाँ रेकर्ड बनाउँदै, आज प्रतितोला कति पुग्यो ?
                            
                         शुक्रबार, जेठ १९, २०८०
                        
                        
                            सरकारले भन्सार दर बढाएका कारण सुनको मूल्य बढेको सुनचाँदी व्यवसायीहरूले बताएका छन्। सोही कारण मंगलबार देखि शुक्रबारसम्म सुन प्रतितोलामा ५ हजार २ सय रूपैयाँ बढिसकेको छ।
                    
                
                        
                    
                        
                                फेरि सुनको भाउले तोड्यो नयाँ रेकर्ड
                            
                         बिहीबार, जेठ १८, २०८०
                        
                        
                            यो भाउ अहिलेसम्मकै उच्च हो । हिजो सुनको भाउ तोलामा १ लाख १२ हजार रुपैयाँ पुगेको थियो । आज फेरि तोलामा ५ सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
                    
                
                        
                    
                        
                                बजारभरी हानिकारक विषादी युक्त 'आँप' छ्यापछ्याप्ती, सरकारी अनुगमन निकाय मौन
                            
                         बुधबार, जेठ १७, २०८०
                        
                        
                            भारत सितको खुला सीमाका कारण व्यापारीले सस्तोमा काँचो आँप नेपाल भित्र्याउने गरेका छन् । काँचो आँप ल्याउने र कार्बाइडको प्रयोगबाट पाकेका आँप बजारमा बेच्ने प्रवृत्ति मौल्याएको हो ।
                    
                
                        
                    
                        
                                आज ह्वात्तै घट्यो सुनको मूल्य
                            
                         बुधबार, जेठ ३, २०८०
                        
                        
                            तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ।
                    
                
                        
                    
                        
                                किन थन्किए १,००० भन्दा बढी नयाँ सवारी साधन वीरगञ्ज भन्सारमा ?
                            
                         बिहीबार, वैशाख २१, २०८०
                        
                        
                            ‘अर्थतन्त्रमा देखिएको सुस्तताका कारण हरेक व्यक्तिमा आर्थिक समस्या छ, कसैले निर्माण काम गर्नै चाहेका छैनन्, यस्तो अवस्थामा नयाँ सवारी साधन बिक्री हुने स्थिति छैन’, जति रकम तिरेर सवारी साधन आयात गरिएको छ, त्योभन्दा बढी राजस्व भन्सारमा तिर्नुपर्ने भएकाले पनि व्यवसायीले भन्सारमै सवारी साधन थन्काएको उनले भने ।
                    
                
                        
                    
                        
                                सुनको भाउमा नयाँ रेकर्ड
                            
                         बिहीबार, वैशाख २१, २०८०
                        
                        
                            अमेरिकाको फर्स्ट रिपब्लिकन बैंक टाट पल्टिएसँगै सुनको भाउमा असर परेको महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो। लगानी सुरक्षित गर्न लगानीकर्ताले सुनमा लगानी गर्न थालेसँगै भाउ महँगिएको उहाँको भनाइ  छ।
                    
                
                        
                    
                        
                                ह्वात्तै बढ्यो सुनको भाउ 
                            
                         बुधबार, वैशाख २०, २०८०
                        
                        
                            हिजो सुनको भाउ तोलामा १ लाख ८ हजार ८ सय रुपैयाँ थियो । गएको चैत २२ गते सुनको भाउ अहिलेसम्मकै उच्च भएको थियो । २२ गते सुनको मूल्य तोलामा १ लाख ११ हजार रुपैयाँमा पुगेको थियो ।
                    
                
                        
                                तातोपानी नाकाबाट ७ वर्षपछि निर्यात शुरु 
                            
                         सोमबार, वैशाख १८, २०८०
                        
                        
                            विनाशकारी भूकम्पको ७ वर्षपछि उत्तरी नाका तातोपानीबाट निर्यात शुरु भएको छ। नेपाल-चीन जिल्लास्तरीय सरकारी अधिकारीको उपस्थितिमा नेपालबाट चीन स्वशासित तिब्बततिर सामान पठाउन थालिएको हो। 
                    
                
                        
                    
                        
                                सुनको भाउ घट्यो
                            
                         शुक्रबार, चैत २४, २०७९
                        
                        
                            बिहीबार ८०० रुपैयाँले घटेको सुनको मूल्य शुक्रबार पनि २०० रुपैयाँले घटेको छ।
                    
                
            साताको लोकप्रीय
        
    