अद्भुत फोनको संस्करण - सामसङको ग्यालेक्सी ए २४ एलटिइ
बिहीबार, वैशाख २८, २०८०
किन थन्किए १,००० भन्दा बढी नयाँ सवारी साधन वीरगञ्ज भन्सारमा ?
बिहीबार, वैशाख २१, २०८०
‘अर्थतन्त्रमा देखिएको सुस्तताका कारण हरेक व्यक्तिमा आर्थिक समस्या छ, कसैले निर्माण काम गर्नै चाहेका छैनन्, यस्तो अवस्थामा नयाँ सवारी साधन बिक्री हुने स्थिति छैन’, जति रकम तिरेर सवारी साधन आयात गरिएको छ, त्योभन्दा बढी राजस्व भन्सारमा तिर्नुपर्ने भएकाले पनि व्यवसायीले भन्सारमै सवारी साधन थन्काएको उनले भने ।
सुनको भाउमा नयाँ रेकर्ड
बिहीबार, वैशाख २१, २०८०
अमेरिकाको फर्स्ट रिपब्लिकन बैंक टाट पल्टिएसँगै सुनको भाउमा असर परेको महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो। लगानी सुरक्षित गर्न लगानीकर्ताले सुनमा लगानी गर्न थालेसँगै भाउ महँगिएको उहाँको भनाइ छ।
ह्वात्तै बढ्यो सुनको भाउ
बुधबार, वैशाख २०, २०८०
हिजो सुनको भाउ तोलामा १ लाख ८ हजार ८ सय रुपैयाँ थियो । गएको चैत २२ गते सुनको भाउ अहिलेसम्मकै उच्च भएको थियो । २२ गते सुनको मूल्य तोलामा १ लाख ११ हजार रुपैयाँमा पुगेको थियो ।
तातोपानी नाकाबाट ७ वर्षपछि निर्यात शुरु
सोमबार, वैशाख १८, २०८०
विनाशकारी भूकम्पको ७ वर्षपछि उत्तरी नाका तातोपानीबाट निर्यात शुरु भएको छ। नेपाल-चीन जिल्लास्तरीय सरकारी अधिकारीको उपस्थितिमा नेपालबाट चीन स्वशासित तिब्बततिर सामान पठाउन थालिएको हो।
सेगवे ई-१०० इलेक्ट्रिक स्कुटरमा पूर्वदेखि पश्चिमसम्मको लामो दूरी यात्रा सम्पन्न
आइतबार, वैशाख १७, २०८०
भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य
आइतबार, वैशाख ३, २०८०
अहिले नेपाली बजारमा पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर १६५ रुपैयाँ छ।
साताको लोकप्रीय

1683787947.png)