पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्यो
शुक्रबार, भदौ २९, २०८०
सुनको भाउ आज फेरी बढ्यो
शुक्रबार, भदौ २९, २०८०
नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा १ लाख ११ हजार ८ सय रुपैयाँ छ ।
भारतले निर्यातमा प्रतिबन्ध लगाए पछि चामलको मूल्य १५ वर्षयताकै उच्च
आइतबार, भदौ २४, २०८०
उपभोक्ता मामिला तथा खाद्य मन्त्रालयले उक्त कदमले ‘पर्याप्त उपलब्धता सुनिश्चित गर्ने’ र ‘घरेलु बजारमा मूल्य वृद्धिलाई कम गर्ने’ बताएको थियो । विश्वको कुल चामल ढुवानीमा ४० प्रतिशत भन्दा बढी हिस्सा भारतले ओगटेको छ ।
आज कतिमा कारोबार हुँदै छ त सुन चाँदी ?
मंगलबार, भदौ १९, २०८०
हिजो सुनको भाउ तोलामा ४ सय रुपैयाँले बढेर तोलाको १ लाख १३ हजार रुपैयाँ पुगेको थियो । यस्तै, आज चाँदी तोलामा १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
पेट्रोल, डिजेल र ग्यासको मूल्य बढ्यो
शुक्रबार, भदौ १५, २०८०
भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएसँगै नेपाल आयल निगमले पनि पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको मूल्यवृद्धि गरेको हो ।
अखाद्य ढुसी परेको कोक बेच्ने कालिञ्चोक ट्रेडिङ नेपाललाई १ लाख ५० हजार जरिवाना
सोमबार, भदौ ११, २०८०
शुक्रबार अनुगमनको क्रममा १ थान सिसाको बोत्तलमा ढुसी लागेको कोकाकोला भेटिएको थियो। जार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ को दफा २९ को खण्ड ‘ङ’ बमोजिम जरिवना गरिएको महानगरले जरिवाना गर्न काटेको पत्रमा उल्लेख छ।
'स्मार्ट एक्सेस' को ब्राण्ड एम्बेसडर बने गायक दीपक बज्राचार्य र उनकी छोरी चेरिसा
आइतबार, भदौ १०, २०८०
जर्मन लक्जरी कार अउडी (विद्युतीय) अब नेपाली बजारमा पनि
शुक्रबार, भदौ ८, २०८०
अउडी क्यू फोर ३५ ई-ट्रोनको मूल्य १ करोड ४५ लाख र क्यू फोर ३५ ई-ट्रोन स्पोर्टब्याकको मूल्य १ करोड ५० लाख रुपैयाँ तोकिएको छ। अउडीको यो कारले एक पटकको फुल चार्जमा ३४९ किलोमिटर रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित गरेको छ।
साताको लोकप्रीय

