विश्व खाद्य कार्यक्रमको कार्यालय खोली ठगी गर्ने व्यक्तिहरू भक्तपुरबाट पक्राउ
मंगलबार, साउन ९, २०८०
धनुषाको दशगजा पारी १ महिलाको गोली हानी हत्या : पहिचान खुल्न बाँकी
आइतबार, साउन ७, २०८०
गएराति मोटरसाइकलमा आएका २ जना व्यक्तिले ३५ वर्षीया महिलालाई गोली प्रहार गरी हत्या गरेका जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । महिलालाई २ राउन्ड गोली हानेका उनीहरु भारत तर्फ नै भागेका थिए ।
1689938018.jpg)
मणिपुरमा महिलामाथि दुर्व्यवहार सामूहिक बलात्कार र हत्याको कसुरमा ४ जना पक्राउ
शुक्रबार, साउन ५, २०८०
आक्रमणकारीले बाटोमै प्रहरीबाट थुतेर उनीहरूलाई नियन्त्रणमा लिएको र निर्वस्त्र बनाएर घुमाएको पीडितले बताएका छन् । त्यस क्रममा युवती माथि सामूहिक बलात्कार भएको थियो भने आक्रमणकारीले उनका बुबा र भाइलाई मारेका थिए ।

तुलसीपुर बसपार्कमा ७३ वर्षीया वृद्धाको बसभित्रै सामूहिक बलात्कार
शुक्रबार, साउन ५, २०८०
तुलसीपुर उपमहानगरपालिका-५ बसपार्कस्थित पार्किङ गरी राखेको ना.४ ख ७८४८ नम्बरको गाडीभित्र उनीहरूले ती महिलालाई गएराति जबरजस्ती करणी गरेका थिए ।

१०० किलो गाँजासहित १ जना पक्राउ
आइतबार, असार ३१, २०८०
विशेष सूचनाको आधारमा अस्थायी पोष्ट थानाभञ्ज्याङबाट प्रहरीको टोली खटिएको थियो। त्यसक्रममा हेटौंडाबाट पथलैया जाँदै गरेको बागमती प्रदेश ०३-००१ च १६८८ नं. को बोलेरो पिकअप गाडी प्रहरीले चेक गरेको थियो।

एलओडीबाट किशोरीलाई बागडोल पुर्याई बलात्कार गर्ने कोइराला कारागार चलान
शुक्रबार, असार २९, २०८०
कास्कीका ४९ वर्षीय सुदन बहादुर कोइरालालाई कारागार चलान गर्ने आदेश भएको हो । कोइरालाले १६ वर्षीया किशोरीलाई जेठ ३१ गते बागडोलस्थित आफ्नो अफिस कोठामा बलात्कार गरेको आरोप पछि प्रहरीले तत्कालै उनलाई पक्राउ गरेको थियो ।

आफ्नै हजुरबुवाको कुटाइबाट दुई वर्षीय नातिको मृत्यु, अर्का नाति घाइते
शुक्रबार, असार २९, २०८०
जिल्लाको पुर्चौडी नगरपालिका-६ मुडेलीधारमा ५० वर्षका गणेश साउदको कुटपिटबाट २ वर्षीय रोसन साउदको मृत्यु भएको हो भने ८ वर्षीय रिजन साउद गम्भीर घाइते भएका हुन् ।
ललिता निवास प्रकरण : समरजंग कम्पनीका तत्कालीन सहायक लेखापाल विनोद पौडेल पक्राउ
बिहीबार, असार २८, २०८०
घुस बापतको जग्गा उनले श्रीमती विद्या पौडेल गौतमको नाममा दर्ता गराएका थिए । उनले उक्त जग्गा १ लाख ३१ हजार ३ सय रुपैयाँमा २९ जेठ ०५० मा बकस लिई पास गराएका थिए ।

नक्कली भुटानी शरणार्थी प्रकरण : फरार रहेका केशव तुलाधर पक्राउ
बिहीबार, असार २८, २०८०
उनलाई सानोभर्याङबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनी विरुद्ध यसअघि नै अदालतमा मुद्दा दायर भइसकेको छ।
सौतेनी आमाले बासीभात खान दिएको झोँकमा मारेर जलाउने युवक पक्राउ
मंगलबार, असार २६, २०८०
मिरा देवीको मृत्यु भए लगत्तै आतिएर आरोपित प्रेमले उनको मृत शरिरमा आगो लगाएर जलाइदिएको प्रहरीको अनुसन्धानबाट खुलेको धनुषा प्रहरी प्रमुख बिश्वराज खडकाले जानकारी गराएका छन् ।
मोटरसाइकल चोरी गर्ने गिरोह १४ वटा मोटरसाइकल सहित रूपन्देहीमा पक्राउ
सोमबार, असार २५, २०८०
गत फागुन यता हराएका मोटरसाईकल खोजीका लागी डेढ महिना देखि थालिएको चोरी अपरेसनबाट उक्त गिरोहलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ।
साताको लोकप्रीय