चीनमा साना बालबालिका पढ्ने विद्यालयमा चक्कु आक्रमण हुँदा ६ जनाको मृत्यु, १४ घाइते
सोमबार, असार २५, २०८०

जग्गाको विवादमा भाउजूको हत्या गरेको आरोपमा देवर पक्राउ
सोमबार, असार २५, २०८०
जग्गाको विषयमा विवाद र झगडा हुँदा चन्दनले मोटरसाइकलको शकरले प्रहार गर्दा भाउजू मिरा गम्भीर घाइते भएकी थिइन्।

साँढे ६ लाख लुट्ने वडाध्यक्ष विनोद सिंह विष्ट पक्राउ
सोमबार, असार २५, २०८०
वडाध्यक्ष विष्ट सहित ३ जनाको टोलीले केही दिनअघि खोर्केखोला तटवन्धन उपभोक्ता समितिको ६ लाख ५० हजार रुपियाँ लुटेको भन्दै प्रहरीमा उजुरी परेको थियो ।

मृगलाई गोली हान्दा आफ्नै साथीको मृत्यु
सोमबार, असार २५, २०८०
असार २२ गते राति गोली लागेर दिप्सनको मृत्यु भएपछि घटनामा संलग्नहरूले मृतकलाई खोलाको बगरमा पुरेका थिए।

श्रृंखलावद्ध रूपमा सुनको सिक्री लुटपाट गर्ने ४ जना सहित सिक्री किन्ने भारतीय ब्यापारी पक्राउ
आइतबार, असार २४, २०८०
बिहानपख हिँडडुल गर्ने महिलाहरूलाई लक्षित गरी उनीहरूले सुनको सिक्री लुट्ने गरेको केसीले बताए। असार १ गतेदेखि २० गतेसम्म उनीहरूले टोखा, नार्गाजुन नगरपालिकाको बुद्धचोक, काठमाडौं ३ चक्रपथ बंगलामुखी मन्दिर नजिक, काठमाडौं १५ चागलमा गरी ८ स्थानमा महिलाको सुनको सिक्री लुटेका थिए।

गोरखपुरकी 'लेडी डन' गीता तिवारी भैरहवाबाट पक्राउ
शुक्रबार, असार २२, २०८०
प्रहरीले तिवारीका साथबाट कटुवा पेस्तोल १ थान, केएफ ७.६५ लेखेको गोली ३ राउन्ड, २ वटा खुकुरी, १ चक्कु, सलाई रिन्च ३ वटा, १ छिनो, १ मोटरसाइकल, १ भारतीय नम्बर प्लेट भएको स्कुटर , ग्यासकटर, ७ हजार ६ सय ६५ नेपाली रुपैयाँ र ५ हजार ४ सय ४५ भारतीय रुपैयाँ बरामद...
१६ वर्षीया नाबालिग बलात्कार प्रकरण : एलओडी क्लबका सञ्चालक रुदिल श्रेष्ठ पक्राउ
शुक्रबार, असार २२, २०८०
जिल्ला प्रहरी परिसर ललितपुरले ललितपुर जिल्ला अदालतबाट क्लबका २ जना सञ्चालक रुदिल श्रेष्ठ र राजुसिंह सुवाल विरुद्ध पक्राउ अनुमति लिएको थियो । प्रहरीले यसअघि बलात्कारको आरोप लागेका सुदन कोइरालालाई पक्राउ गरिसकेको छ ।

'वान एक्स बेट' प्रकरण : अरूको नागरिकता प्रयोग गरी ३१ करोड रुपैयाँको कारोबार
बिहीबार, असार २१, २०८०
जेठ ३० गते पक्राउ परेका खड्काले केही व्यक्तिको नागरिकता प्रयोग गरी उनीहरूको मन्जुरी बिना ४२ वटा खाता खोलेर विद्युतीय माध्यम दुरुपयोग गरी अनधिकृत रूपमा खातामा ३१ करोड ३२ लाख ६४ हजार २ सय ५२ रुपैयाँ जम्मा गरेर त्यो रकम अन्य खातामा पठाएको खुल्न आएको छ।
१६ वर्षीया नाबालिग बलात्कार घटनामा एलओडी क्लबका २ सञ्चालक विरूद्ध पक्राउ पुर्जी
बिहीबार, असार २१, २०८०
सञ्चालकहरू रुदिल बल्लव श्रेष्ठ र राजुसिंह सुवाल विरूद्ध पुर्जी जारी भएको हो। कम्पनी रजिस्ट्रार कार्यालयमा कम्पनी उनीहरूको नाममा छ। नाबालिग एसइई परीक्षा दिएर बसेकी थिइन्। फेसबुकबाट चिनेका साथीले उनलाई एलओडीमा घुम्न जाने भनेर लगेका थिए।

निर्माण व्यवसायी शरद गौचनको हत्यामा समिरमान र अमर बहादुरलाई जन्मकैद
बुधबार, असार २०, २०८०
उनीहरूले २०७४ असोज २३ गते काठमाडौंको शान्तिनगरमा गौचनको हत्या गरेका थिए। कर्तव्य ज्यान कसुरमा अदालतले असार १२ गते नै बस्नेत लगायतलाई दोषी ठहर गरेको थियो। हतिया सम्बन्धी कसुरमा भने उनलाई ६० हजार रुपैयाँ जरिवाना सुनाएको छ।
९ कक्षामा अध्ययनरत छात्रा शिक्षकबाटै यौन दुर्व्यवहारको शिकार
बुधबार, असार २०, २०८०
शंखमूलस्थित लिटल फ्लावर्स पब्लिक स्कुलका शिक्षक २३ वर्षीय अशोक परियारले आफ्नै विद्यार्थीलाई लामो समयदेखि यौन दुर्व्यवहार गर्दै आएका हुन् । बागलुङ स्थायी घर भई कुपन्डोल बस्ने परियारलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।
साताको लोकप्रीय