Kath khabar
वायु सेवा सञ्चालक संघद्वारा बुधबारदेखि नियमित उडान रोक्ने घोषणा


          काठमाडौं, असार ७। वायु सेवा सञ्चालक सङ्घ नेपालले भोलिदेखि नियमित उडान बन्द गर्ने घोषणा गरेको छ ।

हेलिकप्टर तथा व्यावसायिक उडान गर्ने वायुसेवाहरुको छाता संगठन ‘वायुसेवा सञ्चालक संघ’ले आफ्ना ५ बुँदे माग नागरिक उड्डयन प्राधिकरणले पूरा नगरे बुधबारदेखि उद्धार तथा नियमित उडान बन्द गर्ने चेतावनी दिएका हुन् ।  तर प्राधिकरणले आफूहरूसँग एक पटक पनि छलफल नगरी एकतर्फी रूपमा ल्याएको यो प्रावधान मान्न नसकिने सङ्घको भनाइ छ ।

 

प्रकाशित मिति: मंगलबार, असार ७, २०७९  १५:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update