Kath khabar
खोटाङको मार्टिनविर्ता केन्द्रविन्दु भएर ६ रेक्टर स्केलको भूकम्प



            काठमाडौं, साउन १५ । खोटाङको मार्टिनविर्ता केन्द्रविन्दु भएर आज बिहान ८ः१३ बजे ६ रेक्टर स्केलको भूकम्प गएको छ ।  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीले खोटाङको मार्टिनविर्ता केन्द्रबिन्दु भएर आज बिहान ८ बजेर १३ मिनेटमा छ रेक्टर स्केलको भूकम्प गएको जानकारी दिनुभयो ।

भूकम्पबाट के कति क्षति भयो भन्ने जानकारी प्राप्त भएको छैन ।
 

 

प्रकाशित मिति: आइतबार, साउन १५, २०७९  ०९:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update