प्रविधि
                                                
                    
                
                            
                                देशभर नेपाल टेलिकमको सेवा अवरुद्ध
                        
                        
                                                
                                                    
                                कम्पनीको ल्यानलाइन, प्रिपेड तथा पोस्पेट सेवा केहीबेर अघिदेखि अवरुद्ध भएको हो । टेलिकमको आधिकारिक वेबसाइट पनि बन्द छ
                            
                                            
                                                                    
                                           काठमाडौं, माघ ३ ।   नेपाल टेलिकमको सेवा देशभर अवरुद्ध भएको छ ।
कम्पनीको ल्यानलाइन, प्रिपेड तथा पोस्पेट सेवा केहीबेर अघिदेखि अवरुद्ध भएको हो । टेलिकमको आधिकारिक वेबसाइट पनि बन्द छ ।
प्रकाशित मिति: मंगलबार, माघ ३, २०७९  १३:१३
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    
